काठमाडौँ — मन्त्रिपरिषद्को भदौ १ गतेको निर्णयअनुसार जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यू लगाउने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिइयो । जिल्ला–सीसीएमसीको नेतृत्वकर्ता पनि सीडीओ नै हुन् । सरकारको यो निर्णयले २०१८ सालदेखि २०४६ सालसम्मको पञ्चायत कालमा जिल्लामा सबैभन्दा शक्तिशाली पात्रको […]
विचार/ब्लग

बिद्यार्थीलाई बिषय छनौट गर्न दिउँ
जंगलबाट ४ महिला घाँस लिएर घर फर्किदै थिए । त्यहीबेला विधालय छुटेर विद्यार्थी पनि घर फर्किदैं थिए । लामो बाटोमा घाँसको भारी बोकेर आएका ती चार महिला चौतारामा भारी बिसाएर थकाइ मार्दै थिए त्यहीबाटो स्कुल छुटेर विद्यार्थी फर्किए । निजि विधालयबाट फर्किएका विद्यार्थीको एक हुल आयो जसको आङमा सफा बिधालय पोसाक, टलक्क जुत्ता, राम्रो झोला […]

प्रेममा विभेदले निम्त्याएको मृत्यु
जाजरकोट जिल्ला भेरी नगरपालिका -४ त्रिभुवन उच्च माध्यमिक बिधालयमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता भएको समयमा २०७५ देखि चिनजान भई मोबाइल तथा समाजिक संन्जाल मार्फत निरन्तर सम्पर्क / सम्बन्ध हुने गरेको र पछिल्लो पटक २०७६ पुष १२ देखि १५ सम्म सुष्मा मल्ल मृतक नवराज वि.क. को घरमा बसेकी थिईन । २०७६ चैत १७ गते नवराज वि.क. […]

रातो मच्छिन्द्रनाथको रथारोहण
१० साउन, काठमाडौं । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए […]

पहिरोले नौलीखोला थुनियो, ५० घर उच्च जोखिममा
गोरखा : धार्चे गाउँपालिका – ७ को नौलीखोला गएरातिदेखि थुनिएको छ। माथिल्लो चिङ्गार डाँडा पहिरिएर मापु भन्ने ठाउँमा खोला थुनिएको स्थानीय शिक्षक वीरबल गुरुङले जानकारी दिए।‘रातभरि पानी परिरहेको छ। पहिरो पनि रातिदेखि गइरह्यो, उनले भने, ‘खोला थुनिएर ठूलो ताल बनेको छ। ताल वरिपरि कोही पनि जान सकेको छैन।’ खोला थुनिँदा आसपासका ५० भन्दा धेरै घर जोखिममा […]