सिन्धुली — मेटा कम्पनीले नेपालका लागि फेसबुक मोनिटाइजेसन सेवा औपचारिक रूपमा खुलाएसँगै फेसबुकमा ‘कन्टेन्ट रेभिन्यू’ का लागि पछिल्लो समय धेरैले चासो दिएका छन् । यसअघि मेटाले ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र कमाई सुविधा उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन-स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता चरणबद्ध रूपमा हटायो […]
समाचार
सिन्धुलीमा ७ हजार ३९ मतदाता थपिए
मङ्सिर ९ सिन्धुली – प्रतिनिधि सभा सदस्य निर्वाचनको घोषणा भएपछि सुरु भएको मतदाता नामावली दर्ता प्रक्रियामा उत्साह देखिएको छ । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार सिन्धुलीमा थप ७ हजार ३९ मतदाताले नामावली दर्ताका लागि निवेदन दिएका छन् । प्रतिनिधि सभाको कार्यकाल पुरा हुनुअगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनका लागि अवधि तोकी […]
जुनारको राजधानी तिनकन्यामा ‘जुनार मेला’ आयोजना गरिने
सिन्धुली – ‘जुनारको राजधानी’ भनेर चिनिने सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तिनकन्यामा तीनदिने जुनार प्रवर्धन मेलाको आयोजना गरिने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित यहि मंसिर २३, २४ र २५ गते मेलाको आयोजना गर्ने तयारी थालिएको हो । जुनार उत्पादनमात्र नभई यसको व्यवसायीकरण, किसानको सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष […]
हरिहरपुरगढीमा कार्यरत कर्मचारी निकालेको निर्णय उच्च अदालतद्वारा बदर
सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई जागिर बाट निकालेको निर्णयलाई उच्च अदालतले बदर गरेको छ । पालिकाको एम.एस.आइ अपरेटर पदमा कार्यरत मनोराज घिसिङ्गलाई पालिकाका अध्यक्ष वाइबाले भदौ २३ गते कार्यपालिकाको निर्णय अनुसार भनी जागिरबाट निकालेका थिए । उक्त निर्णय बिरुद्ध मनोराज घिसिङ्गले उच्च अदालत पाटनमा उजुरी दिएका थिए । उजुरी […]
महामन्त्रीको काउन्टरमा संस्थापनपक्षबाट प्रस्ताव आएको भए दुर्भाग्यपूर्ण हुन्छ: सिवाकोटी
काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी एउटा मात्रै प्रस्ताव पेश भएको दावी गरेका छन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् धारणा सार्वजनिक गर्दै उनले मंगलबारको बैठकमा पेश भएको सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव व्यक्तिगत धारणा भएको बताएका हुन् । ‘नेपाली कांग्रेसका बैठकमा औपचारिक रूपमा महामन्त्रीले प्रस्तावहरू पेश गर्ने वैधानिक […]








