सिन्धुली – सिन्धुलीमा मंगलबार तत्कालिन नेकपाभित्र रहेको भनिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवैले छुट्टाछुट्टै आ-आफ्नो कार्यालय स्थापना गरेका छन् । विहान नेकपा एमालेले आजाद स्मृति भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखेर कार्यालय उद्घाटन गरे भने नेकपा (माओवादी केन्द्र) ले सोही दिन अपराह्न नेकपा (माओवादी केन्द्र) […]
समाचार
महिला उद्धमीलाई सम्मान गर्दै कनपा ५ ले महिला दिवस मनायो
सिन्धुली – अन्तर्राष्ट्रिय महिला दिवस आज सिन्धुलिमा विविध कार्यक्रम गरी मनाइएको छ । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्व नेपालकाे आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो । कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद […]
जबरजस्ती अबिरखादा लाईदिएर ओली समुहले मेरो चरीत्र हत्या गर्यो
सिन्धुली – लोकतान्त्रिक विधि, मूल्य र मान्यताबिपरित र आफ्नो ब्यक्तिगत इच्छा बेगर आफुलाइ जबरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको भन्दै स्थानिय सिताराम थापाले असन्तुष्टि ब्यक्त गरेका छन । गोलन्जोर गाउँपालिका -५ विजयछापका सिताराम थापाले आफुलाई अन्य केहि कुराहरु गर्नुछ भनेर कार्यक्रममा बोलाएको र अब तपाईं हाम्रो समुहमा आजदेखी हुनुभयो भन्दै जबर्जस्ति अबिर र खादा लगाइदिएको […]








