सिन्धुली – सिन्धुलिको बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिकामा आइतबार मोटरसाइकल र यात्रुबाहक बस एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । सुनकोशी गाउँपालिका ३ गोठबजार नजिकै धुलीखेलबाट खुर्कोटतर्फ आउदै गरेको बा ७३ प २५८३ नं को मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जादै गरेको ना ७ ख ८९२ नं को यात्रुबाहक बस एक आपसमा ठक्कर […]
समाचार
निर्माणको ६ बर्ष पछि धुलिखेल–सिन्धुली–बर्दिवास सडक मर्मत हुँदै
निर्माण सम्पन्न भएर हस्तान्तरण भएको झण्डै छ वर्षपछि धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवाससम्मको सडकमा धेरै खण्डमा मर्मतको काम अघि बढेको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा अहिले आकस्मिक, पटके र नियमित मर्मतसँगै कालोपत्रको तह थप्ने काम (ओभरले) र ‘सिङ्गल सर्फेस ट्रेसिङ’ समेत अघि बढेको छ । चालु आवमा झण्डै १०० […]
सेना दिवस समारोहमा सभामुखको आसन पछाडि किन ?
२८ फागुन, काठमाडौं । सैनिक दिवसको दिन नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको कवाज, बढाइसहितको विशेष समारोहले सबैको ध्यान त तान्यो नै । त्यससँगसँगै विशिष्ट अतिथिहरुको आसनले पनि धेरैको ध्यान खिच्यो । किनभने यस वर्षको आसन अघिल्लो वर्षको तुलनामा फरक थियो । सैनिक मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा […]
आज महाशिवरात्री पर्व
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा-आराधना गरी आज देशभर मनाइँदैछ । बिहीबार दिउँसो २:५२ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ । चतुर्दशी तिथि शुक्रबार दिउँसो २:५१ बजेसम्म छ । मध्यरातमा चतुर्दशी तिथि बिहीबार परेकाले यसै दिन महाशिवरात्रि पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग […]
सिन्धुलीमा एकैदिन दुई कम्युनिस्ट पार्टिको कार्यालय स्थापना
सिन्धुली – सिन्धुलीमा मंगलबार तत्कालिन नेकपाभित्र रहेको भनिएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दुवैले छुट्टाछुट्टै आ-आफ्नो कार्यालय स्थापना गरेका छन् । विहान नेकपा एमालेले आजाद स्मृति भवनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखेर कार्यालय उद्घाटन गरे भने नेकपा (माओवादी केन्द्र) ले सोही दिन अपराह्न नेकपा (माओवादी केन्द्र) […]








