सिन्धुली – अन्तर्राष्ट्रिय महिला दिवस आज सिन्धुलिमा विविध कार्यक्रम गरी मनाइएको छ । “महिलाकाे सुरक्षा, सम्मान र राेजगार : समृद्व नेपालकाे आधार” भन्ने नाराका साथ दिवस मनाइएको हो । कमलामाई नगरपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा १४ जना एकल तथा अतिविपन्न महिलालाई सम्मान गरेको छ । उनीहरुलाई व्यवसाय प्रवद्र्धनका लागि २० हजार नगद […]
समाचार
जबरजस्ती अबिरखादा लाईदिएर ओली समुहले मेरो चरीत्र हत्या गर्यो
सिन्धुली – लोकतान्त्रिक विधि, मूल्य र मान्यताबिपरित र आफ्नो ब्यक्तिगत इच्छा बेगर आफुलाइ जबरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको भन्दै स्थानिय सिताराम थापाले असन्तुष्टि ब्यक्त गरेका छन । गोलन्जोर गाउँपालिका -५ विजयछापका सिताराम थापाले आफुलाई अन्य केहि कुराहरु गर्नुछ भनेर कार्यक्रममा बोलाएको र अब तपाईं हाम्रो समुहमा आजदेखी हुनुभयो भन्दै जबर्जस्ति अबिर र खादा लगाइदिएको […]
शिक्षक संघ सिन्धुलीको तीन पालिका स्तरिय प्रतिनिधिसभा सम्पन्न
सिन्धुली – नेपाल शिक्षक संघ सिन्धुलिको तीन गाउँपालिका स्तरिय सयुक्त स्थानिय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । नेपाल शिक्षक संघ फिक्कल, गोलन्जोर र सुनकोशीको सयुक्त स्थानिय प्रतिनिधि सभा गोलन्जोर गाउँपालिकाको बलेनिमा सम्पन्न भएको हो । प्रतिनिधि सभाको अबसरमा तीन गाउँपालिका भित्रका अन्तर बिधालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता, हाडिफोर प्रतियोगिता र महिला शिक्षिकाको सहभागितामा म्युजिकल चियर […]








