सिन्धुली – नेपाल पत्रकार महासंघ सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई आईतवार ज्ञापन–पत्र वुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेको विरोधमा उक्त निर्णय तत्काल फिर्ताको […]
समाचार
Thailänder Women In Buddhism
Oliver is usually keen regarding making online dating services a secured and effective experience for everyone. He loves reviewing online dating providers, evaluating different sites, and determining which of them will be worthy of the interest of our visitors. We obtained a listing of excellent online-dating products, that simply match you with the lady of […]
आम संचारगृह संबन्धि निर्णय फिर्ता नभए पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा जाने: नेतृत्व
बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन भएपछि त्यसको सर्बत्र बिरोध हुन थालेको छ । प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभुत मुल्य र मान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै सरोकारवालाहरुले […]
आगलागी प्रभावित पत्रकारलाई पत्रकार महासंघ बागमतिको सहयोग
सिन्धुली – नेपाल पत्रकार महासंघ बागमती प्रदेशले आगलागी प्रभाबित पत्रकारको परिवारलाइ बिहिबार आर्थिक सहयोग गरेको छ । केही दिन अघि न्युज २४ सिन्धुलीका जिल्ला सम्बादाता राजन परियारको घरमा ग्यास सिलिन्डर लिक भइ आगलागी भएको थियो । उक्त आगलागीबाट दैनिक उपभोग्य सामाग्री जलेर पुर्णरुपमा नष्ट भएको थियो । आगलागी प्रभावित परियारको परिवारलाइ प्रदेश समितिले रु २५ […]
हेण्डस नेपाल सिन्धुलीद्धारा बाल उत्प्रेरणा कक्षा हस्तान्तरण
सिन्धुली । मानब तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले बाल उत्प्रेरणा कक्षाको निर्माण गरी जिल्लाको दुई स्वास्थ्य चौकीको ब्यवस्थापन समितिलाई मंगलबार हतान्तरण गरेको छ । कमलामाई नगरपालीका वडा नं. १४ तल्लो रानीवासमा रहेको रानीवास स्वास्थ्य चौकी र दुधौली नगरपालीका वडा नं. ६ हर्षाही स्वास्थ्य चौकीलाइ बाल उत्प्रेरणा कक्षा निर्माण गरी हस्तान्तरण गरेको हो । […]








