धुराबजारमा डेरा गरि बस्ने ७४ बर्षिया मगर मृत फेला

सिन्धुली – सिन्धुलीमाढी स्थित ग्वाङ्खोला किनारमा एक पुरुष सोमबार दिउसो मृत अबस्थामा फेला परेका छन ।

कमलामाइ नगरपालिका -६ धुराबजारमा डेरा गरि बस्ने बर्ष ७५ का टेकबहादुर मगर मृत अबस्थामा फेला परेको वडा नम्बर -६ का वडाध्यक्ष उज्ज्वल कुमार थापाले अंकपत्रलाई बताए ।

सौच बस्दा उनको मृत्यु भएको जस्तो घटनाको प्रकृति देखिएको वडाध्यक्ष थापाले जानकारी दिए । मृतक मगर दैनिक ज्यालादारिमा काम गर्ने गरेको थापाले बताए । प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार ०८:१३

प्रतिक्रिया दिनुहोस्