सिन्धुली । जिल्ला अस्पताल सिन्धुलिमा उपचाररत कनपा -७ कि बिष्नुमाया बि.कको कोरोना संक्रमणको कारण आइतबार मृत्यु भएको छ ।
उच्छ ज्वरो र कोरोना संक्रमणको लक्षण देखिए पश्चात् बिकलाइ जिल्ला अस्पताल सिन्धुलीमा भर्ना गरिएको थियो । उनको ८५ बर्षको उमेरमा कोरोनाको कारण सिन्धुलिमा आइतबार पहिलो मृत्यु भएको हो ।
बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड -१९ ले १२ लाख भन्दा बढिको मृत्युु भइसकेको सन्दर्भमा सिन्धुलिमा पहिलो कोरोना संक्रमितको आइतबार मृत्यु भएको हो ।
संक्रमीत बिकको सब अत्यष्टिको लागि नेपाल प्रहरी, नेपाली सेना अस्पताल प्रसासनले तयारी गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।









