सिन्धुली – सिद्धीलक्ष्मी डेरि उद्योग प्रा.लिले दुग्धजन्य पदार्थबाट निर्मित लेकाली ब्राण्डका उत्पादन बजारमा ल्याउने भएको छ । अबको केहि दिनमा सिन्धुली लगायत आसपासका बजारमा लेकाली ब्राण्डका उत्पादन सामाग्री पाइने उद्योगका संचालक बिबश थापाले बताए । लेकाली ब्राण्डमा दुग्धजन्य पदार्थबाट निर्मीत खुवा, ललिपप, बम्बैशन, पुष्टकारि, लस्सि लगायतका सामाग्री उत्पादनको तयारी भइरहेको संचालक थापाले बताए । साथै […]
जीवनशैली
ब्यबस्था त बदलियो तर अवस्था बद्लिएन : मतदाता
सिन्धुली – मुलुकमा दोस्रो जनआन्दोलनमार्फत राजनीतिक व्यवस्था परिवर्तन भए पनि सर्वसाधारणको अवस्थामा भने अहिलेसम्म खासै कुनै परिवर्तन नभएको मतदाताहरु बताउछन । तिनपाटन गाउँपालिका – ९ आम्बोटेका दिनानाथ पोखरेलले ब्यबस्थाको बिरुद्द आफुले धेरै पटक मत हालेको अनुभव सुनाए । ब्यबस्था परिबर्तन त भयो तर, नागरिकको अबस्थामा भने कुनै परिबर्तन नभएको उनको गुनासो छ । उनी भन्छन, ‘देशभरका […]
वडा-कार्यालय आउने सेवाग्राहीलाई फोटोकपी नि:शुल्क गरेको छु
सिन्धुली – दुईवटा नगरपालिका र सातवटा गाउँपालिका रहेको सिन्धुलीमा ७९ वटा वडा छन् । एउटा वडाले वडा अध्यक्ष महिला पाएको छ । त्यो वडा हो, दुधौली नगरपालिका-३ । वनले हरियाली, खेतीयोग्य जमिनमा लगाइएका बालीनालीले हराभरा देखिने सुन्दर यो वडा १९ हजार हेक्टरमा फैलिएको छ । वडाको पूर्वमा दुनपा-६ हर्षाही, पश्चिममा कमलामाई नगरपालिका-१४ चन्दनपुर, दक्षिणमा २ […]
राधिकाकी आमाको बिलौना: मेरि छोरी अलपत्र परिन्
प्रादेशिक अस्पताल जनकपुरधाम बर्न वार्ड, बेड नम्बर १३९ ।करिब दुई महिना अघि देखि यहि बेडमा छटपटाइ रहेकि छिन एक १९ बर्षिया कोशोरी राधिका कार्की । राधिकाको खुट्टा, पेट र छातीसम्मै ब्यान्डेज बेरिएको छ। हातबाट चौबीसै घन्टा स्लाइन पानी चढाइएको छ । उनी बोल्न सक्दिनन् । कमजोरीले आँखा खोल्न सकेकी छैनन् । अन्न नखाएको हप्ता दिन […]
सिन्धुलीको अक्करे भीरमा पहिरो खस्दा यात्रुलाई सास्ती
सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । पहिरो निरन्तर झरिरहेकाले बुधबारदेखि यात्रु तथा मालवाहक सवारी साधनको आवतजावतमा समस्या भएको हो । पहिरोबाट अबरोध भएपछी सडकमा सवारी साधनको जाम रहेको छ । सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारी साधनलाई पहिरो पार गराउने व्यवस्था […]