सिन्धुली – सुमधुर स्वरकी धनी गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको तिज गीत आएपछी मात्रै तिज लागेको आभास हुने गरेको संगितप्रेमीहरु बताइछन । गितले सार्वजनिक भएको तिन घण्टामै युट्युबमा ३४ हजार भन्दा बढी भ्युज पाइसकेको छ । ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको उक्त […]

तरण दल सिन्धुलीले तिज लक्षित ‘माइती मिलन’ कार्यक्रम गर्ने
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ । सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा […]

शिक्षक सरुवा प्रकरण: ढकाल बोर्डिङ संचालक, फुयाल वकिल
सिन्धुली – कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षक केही दिन अघिदेखी शिक्षक सरुवाको बिरोधमा अनशनमा छन । उक्त गौमती माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै गएको बुधबारदेखि विरोध स्वरूप विद्यालयमै अनशन सुरु गरेका हुन् । २०८२ साउन १६ गते नगरपालिकाको शिक्षा […]

बिपिको पुर्खौली थलोबाट शुरु भयो तरुण दलको पालिका अधिबेशन
सिन्धुली – नेपाली कांग्रेसको युवाहरूको संगठित संस्था नेपाल तरुण दल सिन्धुलीले पालिका अधिवेशन सुरु गरेको छ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पुर्खौली जन्मथलो कुशेश्वर दुम्जा स्थित सुनकोशी गाउँपालिकाबाट तरुण दल सिन्धुलीले अधिवेशन शुरु गरेको हो । शुक्रबार सम्पन्न तरुण दल सुनकोशी गाउँपालिकाको पाचौं अधिवेशनले छेडुप मोक्तानको अध्यक्षतामा […]

काम खोज्दै गएका खिलबहादुर, मिर्गौला गुमाएर फर्किए
२१ सिन्धुली – जेठ ३१ गते अपरान्ह ४ बजे । खिलबहादुर भुजेल पोखराको पृथ्वीचोकमा उभिरहेका थिए । ज्यामी काम गर्ने भनेर पोखरा पुगेका उनी पछिल्लो केही दिनदेखि बेकामे भइरहेका थिए । त्यति नै बेला उनको अघिल्तिर कालो रंगको गाडी आएर रोकियो । गाडीबाट एक अपरिचित अनुहारले उनलाई अप्रत्यासित कामको प्रस्ताव गर्यो । ति व्यक्तिले उनलाई […]