सिन्धुली – बाढीले क्षतिग्रस्त बीपी राजमार्ग १९ स्थानमा डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ट्रयाक खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएको थियो । शुक्रबार साँझसम्ममा नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको […]
आजबाट बाहिरियो मनसुन
आजबाट यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू-भागबाट बाहिरिएको छ । २० असोजबाट सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन सुरु भएको थियो । नेपालमा मनसुन बाहिरिने सरदर मिति २ अक्टोबर भएता पनि यस वर्ष मनसुन ८ दिन ढिलो गरी बाहिरिएको छ । […]
पौडी खेल्ने क्रममा फिक्कलका १७ बर्षिय ढकालको मृत्यु
सिन्धुली – फिक्कल गाउँपालिका–४ खाङ्साङबेशीस्थित सुनकोशी नदि छेउको दहमामा डुबेर शुक्रबार मध्यान्ह एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका–४ खाङ्साङका अन्दाजी १७ वर्षीय शिखर ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल खाङसाङबेसी स्थित सुनकोशी नदीको किनारमा रहेको दहमा पौडी खल्ने क्रममा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका ढकालको गोताखोर टोलिले सोही दहमा […]
हातबाट माइक खोसेपछी भड्किएको सिन्धुली जेन–जी आन्दोलन (भिडियो सहित)
सिन्धुली – भदौ २३ र २४ को जेन–जी आन्दोलन । २३ भदौको बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसोदेखि हिंसात्मक बन्यो । २४ भदौमा देशभरिका सरकारी कार्यालयहरू र प्रमुख दलका प्रमुख नेताहरूको निजी सम्पत्तिमा आगजनी सुरु भयो । प्रदर्शनका क्रममा देशभरबाट ७४ जनाले ज्यान गुमाए भने सरकारी र निजी सम्पत्तिमा आगजनी र लुटपाट हुँदा ठूलो क्षति भयो । राजधानी […]
सामाजिक सेवा गरि जन्मदिन मनाइरहेका: समीर बिक्रम थापा
सिन्धुली – कमलामाइ नगरपालिका -५ निवासी समीर बिक्रम थापा पेशाले युवा ब्यबसायी हुन । उनि कमलामाइ नगरपालिका -६ स्थित एकनम्बर बजारमा फेन्सी पसल संचालन गर्छन । संगै उनले आफ्नो बुबा-आमाको नामबाट निर्माण कम्पनी समेत संचालन गर्दै आइरहेका छन । विद्यार्थी राजनितीमा समेत सक्रिय रहेका समीर बिक्रम थापा हरेक बर्ष आफ्नो जन्मदिन फरक तबरले मनाउदै आइरहेका […]








