सिन्धुली – यहि कार्तिक २४ गते आयोजना हुन लागिरहेको २५८ औं ऐतिहासिक सिन्धुलीगढी बिजयउत्सवको सम्पुर्ण तयारी पूरा भएको छ । वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने गरिएको छ । आयोजक कमलामाइ नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत यस बर्षको सिन्धुलीगढी बिजयउत्सवलाई राष्ट्र […]
नेतृत्व परिवर्तनको पक्षमा सम्पर्क समितिका सभापतिद्वारा हस्ताक्षर
काठमाडौ – नेपाली काङ्ग्रेस जिल्ला सम्पर्क समन्वय समुहका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएका छन । नियमित महाधिबेशन गर्न नसके विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको पक्षमा यो समुह उभिएको हो । महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेटलाईन भित्र महाधिवेशन गर्न सकिने पनि समुहले प्रष्ट पारेको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नेतृत्व […]
प्रथम स्व. कुमार बस्नेत स्मृति गोल्डकप-२०८२ आयोजना हुँदै
सिन्धुली – नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्व. कुमार बस्नेतको स्मृतिमा यहि कार्तिक २५ गते मंगलबारदेखि सिन्धुलीको दुधौली रंगशालामा ‘स्व. कुमार बस्नेत स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । स्व. कुमार बस्नेतको स्मृतिमा पहिलोपटक गोल्डकप आयोजना हुन लागेको हो । नेपाल तरुण दल दुधौली नगर कार्यसमितीको आयोजनामा संचालन हुन लागिरहेको स्व. कुमार बस्नेत […]
महामन्त्रीको काउन्टरमा संस्थापनपक्षबाट प्रस्ताव आएको भए दुर्भाग्यपूर्ण हुन्छ: सिवाकोटी
काठमाडौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धी एउटा मात्रै प्रस्ताव पेश भएको दावी गरेका छन् । सामाजिक सञ्जालमा भिडियोमार्फत् धारणा सार्वजनिक गर्दै उनले मंगलबारको बैठकमा पेश भएको सहमहामन्त्री महेन्द्र यादवले राखेको प्रस्ताव व्यक्तिगत धारणा भएको बताएका हुन् । ‘नेपाली कांग्रेसका बैठकमा औपचारिक रूपमा महामन्त्रीले प्रस्तावहरू पेश गर्ने वैधानिक […]
बिपि राजमार्गमा कार दुर्घटना: एकै परिवारका एकको मृत्यु, दुई घाइते
सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका -६ चैनपुर स्थित बि.पी. राजमार्ग सडक खण्डमा कार दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् । बिराटनगरबाट काठमाण्डौतर्फ जादै गरेको बा ७ च ७५५४ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४२ फिट तल खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको […]








