सिन्धुली – मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ शुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म कला महोत्सवको आयोजना गरिएको हो । कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गरिएको कलाघर सिन्धुलीका अध्यक्ष […]
निजामती कर्मचारी युनियन सिन्धुलीले गर्यो क्यालेन्डर विमोचन
सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सिन्धुलीले आइबार वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । आइतबार सिन्धुलीमाडीमा आयोजित नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी युनियनले नयाँ क्यालेन्डर विमोचन गरेकोे हो । कर्मचारी युनियनका अध्यक्ष दिनेश कुमार पोखरेलको अध्यक्षतामा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवंम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको […]
गणतन्त्रको पक्षमा सिन्धुली एमालेको जागरण सभा आयोजना
सिन्धुली – नेकपा (एमाले) सिन्धुलीले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमाले सिन्धुलीले आज सिन्धुली लगायत देशव्यापी रुपमा जागरणसभा आयोजना गरेको हो । यसैगरी सिन्धुलीको नेकपा एमाले स्थित आजाद भवनबाट शुरु भएको र्याली लोकतान्त्रिक चौकमा गएर समापन भएको थियो । लोकतान्त्रिक चौकमा आयोजित कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, संविधान सभा सदस्य […]
सिन्धुलीमा गाडीले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु
१७ चैत्र, सिन्धुली । कमलामाइ नगरपालिका–६ रातमाटामा आइतबार बिहान झापाबाट काठमाडौ जाँदै गरेको प्र १.०१.००१ च ८८२१ नम्बरको गाडिले एक साइकलयात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कमलामाइ नगरपालिका -१२ बस्ने बर्ष ३५/३६ का शेरबहादुर खपाङ्गीको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका […]
नेबि संघ सिन्धुलीद्वारा स्वबियुमा निर्वाचितलाई बधाई
सिन्धुली, चैत १० गते । चैत्र ५ र ९ गते सम्पन्न स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) समितिमा सिन्धुलीका विभिन्न क्याम्पसमा नेपाल विद्यार्थी संघबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ । नेबि संघको सिन्धुलीको आयोजनामा निर्वाचित पदाधिकारी तथा सदस्यलाई आइतबार एक कार्यक्रमका बीच बधाई तथा शुभकामना ज्ञापन गरिएको हो । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य […]








