काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका छन् । नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताप्रति गरेको अपराधबाट पशुपतिनाथ मन्दिरमा पूजा गर्दैमा उन्मुक्ति नपाउने टिप्पणी गरेका छन् । संसद् विघटन गराएका प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्दै […]
गाउँपालिकाले मनपरी सडक रुट फेरेको भन्दै स्थानिय आन्दोलित
सिन्धुली । सुनकोशी गाउँपालिकामा सोमबार स्वतन्त्र नागरिक समाजले गाउँपालिका घेराउ तथा ढुंगामुडा गरेका छन । गाउँपालिकाको वडा नं. २, ४, ५ र ७ का स्थानीय बासिन्दाले स्वतन्त्र नागरिक समाज गठन गर्दै सडक निर्माण कार्य तत्काल सुरु गर्न माग गर्दै गाउँपालिका घेराउ तथा नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका हुन । नबगठित नागरिक समाजले सिन्धुलीगढी- नागी- मतनवास- बन्दीपुर- […]
३९ हजार गणक र ८ हजार सुपरिवेक्षकका लागि भर्ना खुल्यो
११ माघ, काठमाडौं । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ । करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले ६० दिनभित्र अनलाइन दरखास्त […]
सबभन्दा मूर्ख र अभागी लोग्ने !
दुई बजिसक्यो, तर प्रवोधलाई निद्रा लागेन। छेवैमा पत्नी विणा आनन्दको निद्रामा छिन्। प्रवोधले सोचे, सायद मेरो बा र आमाको सम्बन्ध हाम्रोजस्तै सुमधुर भएको भए आमा पनि बाको छेवैमा यसैगरी आनन्दले सुत्नुहुन्थ्यो होला! प्रवोधले उठेर बत्ती बाल्यो। मुख सुकिरहेको थियो। एक गिलास पानी खायो। प्रवोधको कोठामा एउटा ठूलो काठको दराज छ। दराजमाथि सबैभन्दा तल पुरानो रातो […]








