Many men enquire about the price of a Russian mail purchase brides. Well, this kind of segment is normally dedicated specifically to answering that question! We have become aware that it can difficult to get a straight response regarding the cost of this system, but we will try to give you an idea of what […]
सिन्धुलिको दुईवटै निर्बाचन क्षेत्रमा काङ्ग्रेसको भब्य बिरोध प्रदर्शन
सिन्धुली – प्रतिनिधिसभा विघटन विरुद्ध सिन्धुलिको दुई वटै निर्बाचन क्षेत्रमा नेपाली काङ्ग्रेसले सोमबार बिरोध प्रदर्शन गरेको छ । सिन्धुलिको निर्बाचन क्षेत्र नं. १ को दुधौली र निर्बाचन क्षेत्र नं. २ को कपिलाकोटमा नेपाली काँग्रेसले प्रदर्शन गरेको हो । दुबै निर्वाचन क्षेत्रमा विरोध र्याली र सभा आयोजना गरिएको नेपाली काँग्रेस सिन्धुलीले जनाएको छ । निर्बाचन क्षेत्र नं. […]
केपि ओलिको कदम बिरुद्ध सडकमा ‘स्वाहा कार्यक्रम’
काठमाडौ – प्रचण्ड-नेपाल समूहका विद्यार्थीद्वारा सोमबार प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध सडकमै ‘स्वाहा’ कार्यक्रमको आयोजना गरेका छन्। अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले प्रतिगामी असंवैधानिक कदम खारेजीको माग गर्दै नारा जुलुस समेत गरेका छन्। उनीहरूले ओलीको विरोध गर्दै स्वाहा कार्यक्रममा ‘बयलगाडा स्वाहा, मूल्य र मान्यता स्वाहा, महाकाली स्वाहा, रेलगाडी स्वाहा, गणतन्त्र स्वाहा, लोकतन्त्र स्वाहा, […]
कमलामाइ नगरपालिकाको वडा कार्यालय २ मा स्थानियद्वारा तालाबन्दी [बिज्ञप्ति सहित]
सिन्धुली । कमलामाइ नगरपालिकाको -२ नम्बर वडा कार्यालयमा आइतबार स्थानियले तालाबन्दी गरेका छन । स्थानियले बागमती प्रदेशले निर्धारण गरेको बजेट हुँदाहुँदै कमलामाइ नगरपालिकाको नगरकार्यपालिकाले छुट्याएको बजेटलाइ साबिकको अन्य वडालाई छोडेर वडा नम्बर २ मा मात्रै बजेट छुट्याएको भनी तालाबन्दी गरिएको जनाएका छन । वडाकार्यालयको एस्तो लापरबाहीपुर्ण कार्यप्रती असन्तुष्टि जनाउदै २ नम्बर वडा अन्तर्गतका साबिकको आठवटा […]
प्रतिनिधिसभा विघटनविरुद्ध काङ्ग्रेस सिन्धुलिले कपिलाकोट र दुधौलिमा बिशाल प्रदर्शन गर्ने
सिन्धुली — नेपाली कांग्रेस सिन्धुलीले प्रतिनिधिसभा विघटनविरुद्धको प्रदर्शनमा सरिक हुन अपिल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन गरिएकोविरुद्ध कांग्रेसले पुस १३ गते सोमबार देशभरको १६५ ओटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सिन्धुलिको दुई संघीय निर्वाचन क्षेत्रस्तरीय विरोध प्रदर्शन आयोजना हुने […]







