सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिकामा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–६ शीतलपाटीस्थित बीपी राजमार्गमा मध्यरातमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मकवानपुर मनहरि गाउँपालिका–४ निवासी धर्मराज रेग्मीको मृत्यु भएको हो भने उनका भाइ नीरज रेग्मी गम्भीर घाइते भएका छन् । काठमाडौँबाट बर्दिबासतर्फ आउँदै गरेको बा. […]

सिन्धुलीको मधुगङ्गा मन्दिरमा दर्शन गर्न आएका एक पुरूषको हत्या
सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–२ लामीडाँडास्थित मधुगङ्गा महादेव मन्दिरमा सोमबार एक जना पुरूषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीका अनुसार मृतकको पहिचान खुलेको छ । मृतक भारतको सितामडी भवदेपुर–११ का पंकजकुमार भगत हुन् । शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भइरहेको एसपी सुवेदीले बताए । मृतकका माइला दाजु […]

जननेता बिपी कोइराला : विचार, संघर्ष र प्रेरणाको प्रतीक
आज नेपाली जनताका प्रिय नेता, प्रजातान्त्रिक आन्दोलनका अगुवा, नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद (बिपी) कोइराला को ४३औं स्मृति दिवस । यो दिन केवल श्रद्धाञ्जलीको औपचारिकता होइन, उहाँको योगदान, विचार र सपना सम्झेर वर्तमान र भविष्यका लागि मार्गदर्शन लिने अवसर पनि हो । बिपी कोइरालाको जीवन संघर्ष, सिद्धान्त र सेवाको […]

नगर युवा स्वरोजगारको करोडौं लगानी: बालुवामा पानी
सिन्धुली – जिल्लाको कमलामाई नगरपालिकाले स्थानिय युवाहरूलाई स्वरोजगार बनाउने उदेश्य सहित उद्योग तथा व्यवसाय प्रबर्द्धन शाखाको पहलमा आ.व. २०७७/०७८ र २०७८/०७९ मा नगरभित्रका युवाहरुलाई बिनाधितो, बिनाव्याज ऋण प्रवाह गर्ने लक्ष सहित “नगर युवा स्वरोजगार कार्यक्रम” लागू गर्यो । तत्कालिन मेयर खड्ग बहादुर खत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा आसन्न स्थानिय तहको दोस्रो निर्वाचन – २०७९ लक्षित […]

‘श्रीमानको त्यागको ब्याज’ कहिलेसम्म ?
एक आलोचनात्मक दृष्टिकोणबाट बिद्यादेवी भण्डारीको राजनीतिक यात्राको मूल्याङ्कन : नेपालको समकालीन राजनीतिक इतिहासमा बिद्या देवी भण्डारी एक विशिष्ट नाम हो । उनी देशको पहिलो महिला राष्ट्रपति मात्र होइनन्, दुई कार्यकालसम्म सर्वोच्च पदमा रहन सफल एक प्रभावशाली महिला नेता पनि हुन् । तर, उनको राजनीतिक यात्रालाई आलोचनात्मक दृष्टिकोणबाट हेर्दा यो केवल नारी सशक्तिकरणको कथा मात्र रहेन । यो सँगसँगै […]