सिन्धुली – गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबिर राई, भौतिक पुर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, पुर्वमन्त्री मोहन कुमार बस्नेत, गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्य लगायतको टोलिले मंगलबार सिन्धुलीको बाढीपहिरो प्रभावित क्षेत्र खुर्कोटमा स्थलगत निरीक्षण गर्नुभएको छ । सुनकोशी नदि र रोशी खोलामा गएको बाढी पहिरोका कारण नदि आसपास धेरै धनजनको क्षति पुर्याएको छ । […]
काठमाडौबाट भोजपुर जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना: दुईको घटनास्थमै मृत्यु
सिन्धुली- काठमाडौबाट भोजपुर आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका -५ द्वारखोलामा सोमबार दिउसो दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बसमा सवार २३ घाइतेलाई सिन्धुली अस्पतालमा ल्याइएको थियो । दुर्घटनामा परि मृत्यु हुनेमा हतुवागढी गाउँपालिका–१ भोजपुरका २६ वर्षीय बुद्धिमान तामाङको पहचान खुलेको छ भने अर्का मृतकको पहिचान भने […]
सिन्धुलीको खुर्कोटमा सेनाले बनाउन शुरु गर्यो बेलिबृज
सिन्धुली – नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्राविधिक सहितको टोलीले बेलिबृज पुल निर्माण गरेको हो । असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी-पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो । गोलन्जोर गाउँपालिका-७ खुर्कोट र मन्थली नगरपालिका-६ […]
चाडपर्व लक्षित सिन्धुलीको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना
असोज २०, सिन्धुली – चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सदरमुकाम स्थित बसपार्क चौकमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । जिल्लाभित्र चल्ने सवारीसाधन र बाहिरबाट भित्रिने सवारीसाधनमा यात्रुलाई पर्ने समस्या समाधानका लागि कक्षको स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोबिन्द राज काफ्लेका अनुसार […]
पहिरो प्रभावितको पीडाः न बस्ने बासको ठेगान छ, न छ खाने गासको
– राधिका बुढाथोकी पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर, दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो । बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । […]