सिन्धुली – नेपाल सरकारको मन्त्री परिषद बैठकबाट आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनको मिति तोकिए संगै जिल्लाको दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा उम्मेदवार को बन्ला भन्ने अड्कलबाजी र चर्चा-परिचर्चा हुन शुरु भएको छ । त्यति मात्रै होइन कसले कुन नेताको या समुहको पहुँचमा टिकट लिने भन्ने होडबाजी पनि उत्तिकै छ […]
पार्टिको लागी सधै लडिरहने ब्यक्ती, किन हरेक अबसरहरु गुमाइरहन्छ ?
सिन्धुली – सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने घोषणा गरे लगत्तै अन्य जिल्ला जस्तै सिन्धुलीमा पनि प्रदेश सभा तथा प्रतिनिधी सभा सदस्य पदका सम्भाबित उम्मेदवारहरुको चर्चा-परिचर्चा सुरु हुन थालेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा गरेसङ्गै जिल्लाको हरेक क्षेत्रलाई प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले छोइसकेको छ । अब राजनीतिक […]
सिन्धुली : प्रदेशसभा सदस्य पदमा दाहालको चर्चा
सिन्धुली – प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचन मङ्सिर ४ गते तोकिए संगै विभिन्न राजनैतिक दलबाट प्रतिनिधि सभा र प्रदेश सभाको लागी कसको उम्मेदवारी रहने ? कसले टिकट पाउने ? को सम्भाबित उम्मेदवार ? भन्ने अड्कलबाजी र छलफल चोक चौतारा चिया पसलमा शुरु हुन थालेको छ । नेपाली काङ्ग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ को […]
गत बर्ष सिन्धुलीमा ३७ साना सिँचाइ योजना निर्माण सम्पन्न
सिन्धुली – सिन्धुली जिल्लामा गत आर्थिक वर्षमा ३७ वटा साना सिँचाइ योजना निर्माण सम्पन्न भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार गत आव २०७८/७९ को वार्षिक कार्यक्रमअन्तर्गत २८ लाख ८० हजार रुपियाँको लागतमा किसानको फर्म, सहकारी र समूहमार्फत ती योजना सम्पन्न भएका हुन् । ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा सम्पन्न योजनाबाट तीन सय रोपनी खेतीयोग्य […]
करोडौंको जग्गा ३५ लाखमै बैंकद्वारा बिक्री: दर्लामी परिवार घरबारबिहिन
सिन्धुली – बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामीका जेठा छोरा हुन मिनबहादुर दर्लामी । मीनबहादुर दर्लामी संचालक रहेको अहिले सिन्धुली कमलामाई -७ मा गढीदरबार थकाली भान्छा घर छ । आफू संग साथमा नगद पैसा नभएपनी होटल खोल्ने उदेश्यले उनलाई झकझक्याइरह्यो । आफ्नो नाममा जग्गा नभएपनी आफ्नो आमाको नाममा रहेको जग्गा बैंकमा धितो राखेर भएपनी ऋण […]








