सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]
अबैध काँचो ४१ तोला सुन सहित सिन्धुलीमा एक जना पक्राउ
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा सोमवार ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेका छन् । भिमान चेकपोष्टमा चेकजाँच गर्नेक्रममा बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । फोर्स गाडीमा सवार पर्सा जिल्लाको […]
नेपालीको नेतृत्वमा प्रेस सेन्टर नेपाल सिन्धुलीको कार्यसमिति चयन
सिन्धुली – प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा संगिता डिम्दोङ […]
चियाबारी-खुर्कोट सुरुङ बनाउन १६ अर्ब ८ करोड रुपैयाँ लाग्ने
सिन्धुली — बीपी राजमार्ग अर्न्तगत सिन्धुलीको चियाबारी-खुर्कोट सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । अहिले यो खण्डमा दैनिक सवारी चाप रहेकाले छिटो निर्माणमा जानुपर्ने माग स्थानीयतहबाट उठ्दै आएको छ । तर कार्यान्वयन भने अझै हुन सकेको छैन । चियाबारी–खुर्कोट खण्डमा धेरै घुम्ती र सडकको दूरी लामो भएकाले स्थानीय जनप्रतिनिधिको माग सुरुङ निर्माण गर्नुपर्ने भन्ने छ । गत […]
रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी कम्बल सहयोग
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका सह-सचिव सुरज मिश्र (शेखर) र नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर एक प्रदेशसभा (ख) का कार्यसमिती सदस्य कुलदिप कोइरालाले सयुक्तरुपमा कमलामाइ नगरपालिका -६ रातमाटा रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी १३ थान ओढ्ने कम्मल सहगोग गर्नुभएको छ । स्व. श्रीमति सबिता थापाको आज जन्मदिनको अबसरमा र स्व. पिता बद्री कुमार मिश्रको […]








