सिन्धुली – हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई जागिर बाट निकालेको निर्णयलाई उच्च अदालतले बदर गरेको छ । पालिकाको एम.एस.आइ अपरेटर पदमा कार्यरत मनोराज घिसिङ्गलाई पालिकाका अध्यक्ष वाइबाले भदौ २३ गते कार्यपालिकाको निर्णय अनुसार भनी जागिरबाट निकालेका थिए । उक्त निर्णय बिरुद्ध मनोराज घिसिङ्गले उच्च अदालत पाटनमा उजुरी दिएका थिए । उजुरी […]
सामाजिक सेवा नै समाज रुपान्तरणको आधार हो: बिज्ञान ढकाल
मानिसले आफ्नो रुचि, क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको मानिस निरर्थक हुन्छ । लक्ष्य जति ठूलो राखिन्छ त्यति नै त्यसको परिणाम ठूलो हुन्छ । लक्ष्य राखेर मात्रै पनि हुँदैन त्यसलाई प्राप्त गर्नका लागि ठुलो प्रयत्न गर्नुपर्छ । हरेक व्यक्तिका लक्ष्य फरक फरक हुन सक्छन् । त्यस्तै मेरो […]
सिन्धुलीगढी बिजयउत्सवको सम्पुर्ण तयारी पुरा- नगरप्रमुख पोखरेल
सिन्धुली – यहि कार्तिक २४ गते आयोजना हुन लागिरहेको २५८ औं ऐतिहासिक सिन्धुलीगढी बिजयउत्सवको सम्पुर्ण तयारी पूरा भएको छ । वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा हरेक बर्ष कात्तिक २४ गते सिन्धुलीगढी विजयोत्सव मनाउने गरिएको छ । आयोजक कमलामाइ नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन मार्फत यस बर्षको सिन्धुलीगढी बिजयउत्सवलाई राष्ट्र […]
नेतृत्व परिवर्तनको पक्षमा सम्पर्क समितिका सभापतिद्वारा हस्ताक्षर
काठमाडौ – नेपाली काङ्ग्रेस जिल्ला सम्पर्क समन्वय समुहका सभापतिहरु नियमित महाधिवेशनको पक्षमा उभिएका छन । नियमित महाधिबेशन गर्न नसके विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तनको पक्षमा यो समुह उभिएको हो । महामन्त्री गगन थापाले पेस गरेको पुस १६ को डेटलाईन भित्र महाधिवेशन गर्न सकिने पनि समुहले प्रष्ट पारेको छ । जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा नेतृत्व […]
प्रथम स्व. कुमार बस्नेत स्मृति गोल्डकप-२०८२ आयोजना हुँदै
सिन्धुली – नेपाली कांग्रेसका नेता एवं समाजसेवी स्व. कुमार बस्नेतको स्मृतिमा यहि कार्तिक २५ गते मंगलबारदेखि सिन्धुलीको दुधौली रंगशालामा ‘स्व. कुमार बस्नेत स्मृति गोल्डकप फुटबल प्रतियोगिता’ सुरु हुने भएको छ । स्व. कुमार बस्नेतको स्मृतिमा पहिलोपटक गोल्डकप आयोजना हुन लागेको हो । नेपाल तरुण दल दुधौली नगर कार्यसमितीको आयोजनामा संचालन हुन लागिरहेको स्व. कुमार बस्नेत […]








