त्याे दिन कक्षा कोठामा मलाई शारीरिक रूपमा निक्कै अप्ठेराे महसुस भइरहेकाे थियाे । चिसाे अनुभव गरिरहेकी थिएँ । हल्का पेट पनि दुखिरहेकाे थियाे । महिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ । प्याड पाइने आशामा म शिक्षक कक्षतिर गएँ । त्यहाँ बसेका शिक्षकहरूसँग प्याड माग्न अप्ठेराे लाग्याे । शिक्षिकाहरू कक्षा पढाउन […]
अभिभावक शिक्षाका सुपभाइजरहरुसंग दुई दिने पुनर्ताजगी तालीम सम्पन्न
सिन्धुली – प्रारम्भिक बाल विकाश अभिभावक शिक्षा सम्बन्धि सुपभाइजरहरु संगको २ दिने पुनर्ताजगी तालीम मरिण गाँउपालीकामा सोमवार सम्पन्न भएको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपाल र मरिण गाँपालिकाको सहयोगमा ह्याण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजना मरिण गाँउपालिकामा संचालित परियोजना हो । यस परियोजनाले गर्भावस्था देखी […]
पालिकास्तरिय बालभेला सम्पन्न: सात सदस्यीय बाल समिती गठन
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा आयोजना गरिएको पालिकास्तरिय बाल भेला सोमबार सम्पन्न भएको छ । सामुदायिक बिकास कार्यक्रम सिन्धुलिका अध्यक्ष मिलनकुमार श्रेष्ठको अध्यक्षतामा मरिण गाउँपालिकाकि उपाध्यक्ष संगिता माझीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाको समापन समारोहमा बोल्दै उपाध्यक्ष संगिता माझीले यस्ता तालिमभेलामा सहभागी बालबालिकाले […]
पालिकास्तरिय बाल भेला मरिणको कपिलाकोटमा शुरु
सिन्धुली – ‘बालबालिकामा गरौं लगानी, ल्याउछ सुनौलो बिहानी’ भन्ने नाराका साथ सिन्धुलीको मरिण गाउँपालिकामा पालिकास्तरिय बाल भेला आइतबारबाट शुरु भएको छ । मरिण गाउँपालिकाको आयोजनामा प्लान इन्टरनेशनल नेपाल र सामुदायिक बिकास कार्यक्रम सिन्धुलिको सहयोगमा मरिण गाउँपालिका स्तरीय बाल संजालसंगको समन्वयमा भेला आयोजना गरिएको हो । आइतबार र सोमबार संचालन हुने बालभेलाको उद्घाटनसत्रमा बोल्दै गाउँपालिका अध्यक्ष […]
चलचित्र ‘हिरो रिटर्नस’को च्यारिटी शो शनिबार समेत हुने
सिन्धुली – नेपाली कथानक चलचित्र हिरो रिटर्नसको च्यारिटी शो एक समारोहका बिच सिन्धुलिमाढिमा शुक्रवार गरिएको छ । चलचित्रमा नायकको भुमिकामा रहेका सबिन श्रेष्ठ र मुख्य खलनायक पात्रको भुमिकामा रहेका सरोज खनालको विशेष उपस्थितिमा च्यारिटी शोको आयोजना गरिएको हो । सिन्धु इभेन्ट सिन्धुलीले आयोजना गरेको च्यारिटी शोलाई दर्शकको चाहानालाई मध्यनजर गरेर शनिबार समेत आयोजना गर्न लागिएको […]








