सिन्धुली – दुधौली नगरपालिकाको एक होटलमा काम गर्दै आएकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता भएको छ । मेयर अधिकारी दनुवारले १८ वर्षिय एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा बिहिबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दर्ता भएको हो । दुधौली नगरपालिकाकै एक होटलमा […]
हटिया शैलीका “मेला महोत्सव” आवश्यकता कि अनाहकको फेसन ?
सिन्धुली – केहीसमय अगाडि मेला महोत्सव भनेपछि मानिसहरुमा उत्साह, उमंग छाउँथ्यो । मेला हेर्न मानिसहरु घरको कामलाई थाँँती राखेर विभिन्न ठाउँ र जिल्लाबाट सहभागी हुन्थे । किनकि त्यतिबेला सीमित जिल्लामा मात्र हुन्थ्यो । मेलामा स्थानीय स्तरमा उपलब्ध खाद्यान्न सुलभ, सुपथ मूल्यमा पाइन्थ्यो । मेलाको लागि विशेष स्थल पहिचान गरिन्थ्यो । अहिले फरक छ । गाउँदेखि शहरसम्म […]
निकासी र हाटबजार कर सम्बन्धी गरिएको प्रचार भ्रामक
सिन्धुली – कमलामाइ नगरपालिकाले निकासी कर नलगाएर साना किशानलाई मार पर्ने गरि हाटबजार कर लगाएको भनी केही सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाले अफबाह फैलाएको बिषयमा प्रष्ट पार्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले उक्त भ्रामक अफवाह खेदजनक रहेको बताउनुभएको छ । एक स्थानिय टेलिभिजनमा अन्तरबार्ताको क्रममा नगरप्रमुख पोखरेलले निकासी कर चाहिँ नलगाउने तर साना किशानलाई मार पर्ने गरि […]
कलाघरको आयोजनामा ‘राष्ट्रिय कला महोत्सव’ शुरु
सिन्धुली – मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ शुरु गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका-३ चपौलीमा यही चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म कला महोत्सवको आयोजना गरिएको हो । कला घर निर्माणको अभियानलाई विश्वमाझ पुर्याउने र हातेमालो गर्ने उद्देश्यले पाँच दिनसम्म महोत्सवको आयोजना गरिएको कलाघर सिन्धुलीका अध्यक्ष […]
निजामती कर्मचारी युनियन सिन्धुलीले गर्यो क्यालेन्डर विमोचन
सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सिन्धुलीले आइबार वार्षिक भित्ते पात्रो (क्यालेन्डर) विमोचन गरेको छ । आइतबार सिन्धुलीमाडीमा आयोजित नव वर्ष २०८२ को शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा कर्मचारी युनियनले नयाँ क्यालेन्डर विमोचन गरेकोे हो । कर्मचारी युनियनका अध्यक्ष दिनेश कुमार पोखरेलको अध्यक्षतामा नेपाली काँग्रेस सिन्धुलीका सभापति एवंम कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलको […]








