सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरसमितिले बिहिबार स्थानिय सरकारलाई पाँच बुँदे ज्ञापन-पत्र बुझाएको छ ।कांग्रेस नगर समितिका सभापति बलराम कार्कीको संयोजकत्वमा दुधौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीलाल बिश्वकर्मालाई उक्त ज्ञापनपत्र बुझाइएको हो । कांग्रेस सभापति कार्की र नगर सचिव मिलन सुनुवारको सयुक्त हस्ताक्षरित पाँचबुदे ज्ञापनपत्रमा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीका विचमा […]
कमलामाईमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
सिन्धुली – सिन्धुलीको कमलामाइ नगर खेलकुद बिकास समितीको आयोजनामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यस नगरपालिकाको वडा नम्बर–६, सिन्धुलीमाढीस्थित खुल्लामञ्च खम्बेचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । कमलामाइ नगरपालिकास्तरीय नगर खेलकुद बिकास समितिको निर्णय अनुसार यही माघ २५ गतेदेखी २७ गतेसम्म नगरस्तरिय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने नगर खेलकुद […]
सिन्धुलीका पुर्ख्यौली बालिका आफन्तको शरणलिदै आमाको कोरामा
सिन्धुली – विगत ६ वर्षदेखि कलेजो रोगबाट पीडित धर्मशिला फुँयालको गत माघ ४ गते निधन भएपछि अहिले उनको परिवार विचलित भएको छ । रानीवास सिन्धुलीबाट पुर्ख्यौली बसोबास छाडेर भारत सिक्किमको नाम्चेमा जीवनयापन गर्दै आएका धर्मशिलाका श्रीमान् राम फुँयाल र उनका दुई छोरी आमाको मृत्युपछि शरण लिन महोत्तरीको बर्दिवास आइपुगेका हुन् । धर्मशिलालाई बचाउने प्रत्यत्न गर्दागर्दै जायजेथा […]
सिन्धुलीमा माइक्रो बस दुर्घटना: १ जनाको मृत्यु, १२ जना घाइते
सिन्धुली – सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस माइक्रोबस विहीबार साँझ सुनकोशी गाउँपालिका ६ कानढुंग्री भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो । गुप्ताको […]
अबैध काँचो ४१ तोला सुन सहित सिन्धुलीमा एक जना पक्राउ
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमानमा सोमवार ४१ तोला बढी अबैध काँचो सुन सहित एक जना पक्राउ परेका छन् । भिमान चेकपोष्टमा चेकजाँच गर्नेक्रममा बर्दिवासबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नंम्बरको फोर्स गाडीबाट ४१ दशमलब ३५ तोला काँचो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । फोर्स गाडीमा सवार पर्सा जिल्लाको […]








