सिन्धुली – फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको क्षेत्र नं १ र २ मा उम्मेद्वार टुंग्याएको छ । क्षेत्र नं १ मा विशेष महाधिवेशनबाट केन्द्रिय सदस्य बन्नुभएका उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाएको छ भने २ मा २०७९ मा कांग्रेसको समानुपातिक सुचिबाट संसद तथा सचेतक बन्नुभएकी सुशीला थिङ्गलाई उम्मेदवार बनाएको छ । […]
सिन्धुलीका दुईवटै क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार
सिन्धुली – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाले सिन्धुली– १ मा डेकेन्द्र सुबेधीलाई उम्मेदवार बनाएको छ भने सिन्धुली– २ मा भने निबर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ लाई नै दोहोर्याएको छ । सिन्धुली– २ बाट दाहाल २०७९ […]
पराजित दुबै उम्मेदवारलाई एमालेले पुनः बनायो सिन्धुलीमा उम्मेदवार
सिन्धुली – अघिल्लो प्रतिनिधि सभाको निर्वाचन २०७९ मा सिन्धुलीका दुबै निर्वाचन क्षेत्रमा पराजित उम्मेदवारलाई नेकपा एमालेले यो पटक उम्मेदवार बनाएको छ । सिन्धुलीको क्षेत्र नम्बर १ मा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा मनोज जंग थापालाई उम्मेदवार बनाएको छ । यी दुवै उम्मेदवार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा […]
घ्याङ्लेखको एसबीआई बैंक लुटपाट : गाडीसहित चालक नियन्त्रणमा
सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंक लुटपाटमा संलग्न एक जना व्यक्ति गाडिसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको थियो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार, बैंक लुटपाटमा […]
सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक शाखा लुटपाट
सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार साँझ ७ बजेतिर बैंकमा लुटपाट भएको हो । लुटपाटपछि अहिले प्रहरी सक्रिय भएको र अनुसन्धान प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालयका एसपी लालध्वज सुवेदीले जानकारी दिए । ‘६/७ जना व्यक्ति नकाब लगाएर बैंकमा प्रबेश गरि लुटपाट […]








