कमलामाई – नेपाल रेडक्रस सोसाइटी शिद्धवावा उपशाखाको बैठक आइतबार उपशाखाको कार्यालयमा सम्पन्न भएको छ । बैठकले गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने देखि केही महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले गणतन्त्र दिवसको अबसरमा २०८३ जेष्ठ १५ गते उपशाखाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी […]
मृतक ब्यक्तीबारे भ्रामक समाचार प्रसारण नगर्न प्रहरीको आग्रह
सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हिरासतमा रहेका एक व्यक्तिको मृत्युको सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल र अनलाइन मिडियामा आएका भ्रामक तथा आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक ध्यानाकर्षण पत्र जारी गर्दै प्रहरीले सुनकोशी गाउँपालिका–३ निवासी कृष्ण विकलाई अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा राखिएको जनाएको थियो । उनलाई हिरासत कक्षको शौचालय […]
१४ औं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सिन्धुलीमाढीमा शुरु
सिन्धुली – सिन्धुलीमाढीमा मंगलबाट १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलेले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बनी जिल्लाको नाम राख्न र आफ्नो प्रतिष्ठा बढाउँन सहभागी खेलाडीहरुलाई आग्रह गर्नुभयो । कमलामाई नगरपालिका ६ स्थित खुल्लामञ्चमा […]
सर्वोच्चद्वारा गगन नेतृत्व कांग्रेसको पक्षमा फैसला
काठमाडौ – सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कमिटीलाई निर्वाचन आयोगले मान्यता दिएपछि शेरबहादुर देउवा र पूर्णबहादुर खड्का माघ ४ […]
कमलामाई नगरपालिकामा खाजा समयमा पनि सेवा प्रवाह नरोकिने
सिन्धुली – यहाँको कमलामाई नगरपालिकाले आफ्ना कार्यालय तथा मातहतका सबै निकायहरूमा सेवाग्राहीलाई दिइने सेवा खाजा समयमा समेत अवरुद्ध नहुने गरी निरन्तर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जनाएको छ । नगरपालिकाद्वारा प्रकाशित प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीद्वारा हस्ताक्षरित सूचनामा सेवाग्राहीले कार्यालय समयमा जुन सुकै बेला सेवा लिन सक्ने वातावरण सुनिश्चित गरिएको उल्लेख गरिएको छ । […]








