हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट […]
तिमी गएपछी हो, यो छाती चिहान भएको
हिजो जस्तो लाग्छ हाम्रो चिनजान भएको ।तर, बर्षौ भइसकेछ हामी अन्जान भएको । मालीले कहिल्यै हेरबिचार गर्नु परेन हामीलाईयहि त मज्जा थियो तिमी फुल म बगान भएको । जहिले देखी तिमी यादहरुमा आउन थालेउत्यहीँबाट हो तिमी मेरि हौ भन्ने भान भएको । शब्दकोशका सयौं शब्द खर्चिनु परेन तिमिलाइ,‘प्रीया’ एउटै शब्द थियो तिम्रोलागी बयान भएको । […]
बीपी राजमार्गमा गाडी दुर्घटना: चालकको मृत्युु अन्य पाँच घाइते
२५ माघ, सिन्धुली । झापाबाट काठमाडौं जादै गरेको गाडी सिन्धुलीस्थित बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी-खुर्कोट खण्डमा दुर्घटना भएको छ । बागमती प्रदेश ०१-०३० च ९६४२ नम्बरको ईभी गाडी शुक्रबार बिहान दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी २६ वर्षीय चालक सुशान्त नेपालीको मृत्यु भएको छ । उनको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो । त्यस्तै […]
खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा बस्नेत र श्रेष्ठको जोडि प्रथम
२१ माघ, सिन्धुली । सुनसरीको इटहरिमा सम्पन्न दोश्रो सगरमाथा खुल्ला राष्ट्रीय र्यान्किङ्ग व्याड्मिन्टन प्रतियोगितामा सिन्धुलीका प्रतियोगीहरु प्रथम भएका छन । प्रतियोगितामा सन्चालन भएका विभिन्न १५ बिधा अन्तर्गत कर्पोरेट डबल खुल्ला प्रतियोगितातर्फ सिन्धुलीका खेलाडीहरु दिपेन्द्र बस्नेत र सोम श्रेष्ठको जोडि प्रथम भएको हो । शनिबार सम्पन्न फाइनल खेलमा सिन्धुलीका खेलाडीहरुले संखुवासभाको टिमलाई जितेर […]








