सिन्धुली – राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार सिन्धुलीगढीमा नेपालकै पहिलो सिन्धुलीगढी युद्व संग्रहालयको उद्घाटन गर्नुभएको छ । संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलिकोप्टरमार्फत सिन्धुलीगढी आउनुभएको हो । कमलामाई नगरपालिकासँगको सहकार्यमा नेपाली सेनाले युद्व संग्रहालय निर्माण कार्य सम्पन्न गरेको हो । गएको २०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो । ६ करोड ५० लाख रूपैयाँको […]
बिपिलाई सम्झिदै ३९ औं बिपिस्मृती दिवस सिन्धुलीमा मनाइयो
सिन्धुली – आज प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपि) को ३९ औं स्मृति दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपाली कांग्रेस सिन्धुलीले बिपि स्मृति कार्यक्रमको आयोजना गरि उनको राजनितीक तथा सामाजिक योगदानबारे सम्झना तथा छलफल गरेको छ । नेपाली काङ्ग्रेस सिन्धुलिका सभापती उज्वलप्रसाद बरालको अध्यक्षतामा स्मृतिसभा सम्पन्न भएको हो । स्मृतिसभामा […]
सिन्धुलिमा कोरोना जोखिम: एक करोड ४० लाख लागतमा संचालित पिसिआर मेसिन सात महिना नहुदै बिग्रीयो
सिन्धुली । सात महिना अघिबाट सिन्धुलीमा संचालन हुँदै आएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागी प्रयोग हुने पिसिआर मेसिन बिग्रीएको छ । उक्त मेसिन बिग्रीएको दुई साता बितिसक्दा पनि नबनेपछी सिन्धुलीमा कोभिड -१९ को आरटीपिसिआर बिधिबाट हुने परिक्षण प्रक्रिया प्रभावित बनेको हो । जिल्लामा निषेधाज्ञा सहज बनेसंगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्नेक्रममा छ । तर आरटिपिसिआर […]
यस्तो छ शेरबहादुर देउवाको बिगत टाइमलाइन
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधानको धारा ७६(५) बमोजिम देउवाले गरेको दाबीलाई सदर गर्दै प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । त्यसै अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् । यस्तो छ देउवाको विगतको टाइमलाइन २०७८ असार २९ ः पाँचौँ पटक प्रधानमन्त्री २०७४ जेठ […]
शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त : साझ ६ बजे शपथ
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्। सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै […]








