सिन्धुली–पाँचसय जनाको स्वास्थ्य परिक्षण पश्चात मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमको बुधबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । साता अघिदेखि चलेको स्थास्थ्य परिक्षणको वागमती प्रदेस सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बुधबार उद्घाटन गरेका हुन् । नसर्ने रोगलाइ प्राथमिकतामा राखेर ३० वर्ष माथिका सबैको परिक्षण हुने कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्री श्रेष्ठले नसर्ने रोग कतिलाइ रहेछ […]
सिन्धुली अस्पतालमा नि:शुल्क मृगौला डाइलासिस सेवा शुरु
सिन्धुली – सिन्धुली अस्पतालमा मंगलबार देखी मृगौलाको नि:शुल्क डाइलासिस सेवा शुरु भएको छ । अस्पतालले बागमती प्रदेश सरकारको प्राबिधिक सहयोगमा ६ वटा मेसिन (डाइलोजर) ल्याएर जिल्लामा पहिलो पटक डाईलासीस सेवा शुरु गरेको हो । कसैको हप्तामा दुई पटक र कसैको तीन पटक सम्म बिरामीको अवस्था हेरेर डाइलासिस गर्नु पर्ने हुन्छ । जिल्ला अस्पतालमै डाइलासिस सेवा […]
समुदायमा ‘माष्टरसाब’ प्रणाली
नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ । इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले […]
राष्ट्रपति कांग्रेसले जसरी पनि लिन्छ: डा. शेखर कोइराला
सिन्धुली — नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार रहने र कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने दाबी गर्नुभएको छ । सिन्धुलीमाडीमा आयोजित नेपाली कांग्रेस प्रदेश २ (१) ले सोमबारबाट आयोजना गरेको सहिद सम्मान तथा दुई दिने प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका कोइरालाले राष्ट्रपति कांग्रेसले पाउनु पर्छ भन्नेमा आफू नरहेको […]
प्राध्यापक संघको केन्द्रिय सचिवमा सिन्धुलीका घिमिरे निर्वाचित
सिन्धुली । पब्लिक क्याम्पस प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिबेशनबाट सचिव पदमा सिन्धुली सिद्धज्योती शिक्षा क्याम्पसका प्रध्यापक नानिबाबु घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । फागुन ६ र ७ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । प्राध्यापक संघको सम्पन्न महाधिबेशनले अध्यक्षमा भने सर्वसम्मत रुपमा जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैँका प्राध्यापक नरेन्द्रप्रसाद कोइरालालाई निर्वाचित गतेको […]








