सिन्धुली – दुधौली नगरपालिका –३ कि शर्मिला अछामी दुई सन्तानकी आमा हुन । उनको पहिलो सन्तानको रुपमा ५ वर्षको छोरा छ भने दोस्रो सन्तानको रुपमा २० महिनाकी छोरी छिन । शर्मिला उमेरले २४ वर्षकी भईन । उनलाई आफ्ना दुई सन्तान हुर्काउन र हेरचाह गर्नेुपर्ने मात्रै छैन घराएसी काम र खेतवारिकाको काम पनि संगै गर्नुपर्ने वाध्यता […]
समुदाय संवाद कार्यक्रम: गाँउमै मिल्छन, घरका झगडा
सिन्धुली । कमलामाई नगरपालिका –१३ बस्ने ५५ बर्षिया निमबहादुर खड्काको परिवार श्रीमान श्रीमतीको दैनिक घरझगडाले करिव डेढ वर्षदेखी छुट्टाछुट्टै घर बनाएर अलग भई वस्न थाले । यो परिवार आफुआफु विच एक अर्कालाई वुझ्न नसक्दा कयौं बर्षको घरझगडाको कारण अलग्गिएको हो । निमवहादुर खड्काकी श्रीमती मैया खड्काले सधै घरमा झगडा गरेर गाँउलेलाई तमासा देखाउनु भन्दा छुट्टै […]
पुर्व-प्राथमिक तह उत्तीर्ण गरेका ५२ बिद्यार्थी दिक्षित
सिन्धुली – जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथमिक तह सञ्चालन गरिरहेको सिद्धस्थली इङलिस बोर्डिङ स्कुलले २०७३ साल देखी आफ्ना बिधार्थीहरूलाई उत्साहित बनाउन दिक्षित गर्ने प्रचलनको सुरुवात गरेको थियो । सोही संस्कारलाइ निरन्तरता दिन शनिबार उक्त स्कुलले पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीलाई एक समारोहका बिच दीक्षित गरेको छ । बिद्यालयले […]
अझै उहीँ अबस्थामा छ बालबालिका माथीको जोखिम
सिन्धुली – प्लान इन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीबाट संचालित लैङ्गिक रुपान्तरण बाल संरक्षण परियोजनाले पालिका स्तरिय बाल जोखिम तथा खतरा नक्साङ्कनको लागी अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । गोलन्जोर गाउँपालिकाको वडा ५ र ७ मा संचालन भइरहेको परियोजनाले बालबालिकाको क्षेत्रमा भएका घटनाक्रम र सम्भाबित क्षेत्रको नक्साङ्कनका लागी तयारी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो […]
महिनाको पाँच दिन मलाई शान्तिले बस्न देऊ
त्याे दिन कक्षा कोठामा मलाई शारीरिक रूपमा निक्कै अप्ठेराे महसुस भइरहेकाे थियाे । चिसाे अनुभव गरिरहेकी थिएँ । हल्का पेट पनि दुखिरहेकाे थियाे । महिनावारी भयाे कि भन्ने लाग्याे । तर, म निश्चित थिइनँ । निक्कै अहसज भएपछि शाैचालय गएँ । त्यहाँ पुगेपछि यकिन भयाे, अघिकाे चिसाे । मेराे भित्री कपडा रगतले भिजेकाे रहेछ । प्याड पाइने आशामा म शिक्षक कक्षतिर गएँ । त्यहाँ बसेका शिक्षकहरूसँग प्याड माग्न अप्ठेराे लाग्याे । शिक्षिकाहरू कक्षा पढाउन […]








