नेपाल पर्यटन बोर्ड (एनटीबी)ले बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्ला लगायत मुलुकका ६ ओटा प्रदेशका विभिन्न ३९ ओटा जिल्लालाई ‘हिल स्टेशन जोन’ का रूपमा विकास गर्ने प्रस्ताव सरकारसमक्ष लैजाने भएको छ । पर्यटन बोर्डले सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुंगा, रामेछापलाई हिल स्टेशन जोनका रूपमा विकास […]
महाशिवरात्री फेस्टिबल -२०७७ सिन्धुलिमाढिमा हुने
सिन्धुली – युवा पुस्तामाझमा र्याप गायनबाट लोकप्रिय बनेका समिर घिसिङ (भिटेन) ले सिन्धुलिमाढिमा महाशिबरात्री म्युजिकल फेस्टिबल -२०७७ मा आफ्नो प्रस्तुति दिने भएका छन । महाशिवरात्रीको अबसरमा यहि फाल्गुन २७, २८ र २९ गते सिन्धुलीमाढिको खुल्लामन्चमा ब्रदरहुड इभेन्टस सिन्धुलिको आयोजनामा हुन लागिरहेको महाशिबरात्री म्युजिकल फेस्टिबल -२०७७ मा चर्चित र्यापर समीर घिसिङ भिटेन लगायत अन्य लोकप्रिय कलाकारहरुले […]
जबरजस्ती अबिरखादा लाईदिएर ओली समुहले मेरो चरीत्र हत्या गर्यो
सिन्धुली – लोकतान्त्रिक विधि, मूल्य र मान्यताबिपरित र आफ्नो ब्यक्तिगत इच्छा बेगर आफुलाइ जबरजस्ती ओलि समुहको मुलधारमा प्रवेश गराएको भन्दै स्थानिय सिताराम थापाले असन्तुष्टि ब्यक्त गरेका छन । गोलन्जोर गाउँपालिका -५ विजयछापका सिताराम थापाले आफुलाई अन्य केहि कुराहरु गर्नुछ भनेर कार्यक्रममा बोलाएको र अब तपाईं हाम्रो समुहमा आजदेखी हुनुभयो भन्दै जबर्जस्ति अबिर र खादा लगाइदिएको […]
स्व. नरबहादुर बम्जन स्मृतिकप फुटबल प्रतियोगिता सिन्धुलीमा हुने
सिन्धुली – सिन्धुलिमा स्व. नरबहादुर स्मृतिकप फुटबल प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा निर्माण व्यावसायि छेत्र बम्जन, ङेमा बम्जन र बिष्णु बम्जनका बुबा स्व. नरबहादुर बम्जनको सम्झनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आयोजनाबारे बिहिबार कमलामाइ नगरपालिका -६ ब्लु अल्पाइन क्लबको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा स्व. नरबहादुर बम्जनको छोरा बिष्णु बम्जनले फुटबल प्रतियोगिताबारे […]








