सिन्धुली उद्योग बाणिज्य संघको यहि फागुन २७ गते २५ औं जिल्ला अधिबेशन सम्पन्न हुँदैछ । नेतृत्व चयन प्रक्रियाको लागी निर्बाचन समितिले तालिका सार्बजनिक गरि निर्बाचनको प्रक्रियालाई अघि बढाएको छ । निर्वाचन तालिका अनुसार फाल्गुन १९ गते उमेदवार मनोनयन दर्ताको कार्यतालिका रहेको थियो । जसानुसार २५ पदको नयाँ नेतृत्व चयन हुने प्रक्रियामा छ । सोमबार उम्मेदवारी […]
रुखबाट लडेर सिन्धुलीमा ६५ बर्षिया सुनुवारको मृत्युु
१४ फागुन, सिन्धुली । रुखमा चढेर घाँस झार्ने क्रममा लडेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–१४ बासबोटेका ६५ वर्षीय यम बहादुर सुनुवारको आफ्नै घर छेउमा रहेको बढरको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार बुधबार विहान ८ बजेको समयमा […]
माओवादीबाट हाम्रो परिवार मात्रै टुटेन, सपना पनि टुट्यो
हाम्रो मध्यम वर्गीय परिवार हो । मेरो बुबाले रामेछाप गौरीशंकर उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्नुभएको हो । त्यो बिद्यालय त्यस क्षेत्रमा नाम चलेको विद्यालय हो । उहाँ २०३२ सालमा नेपाल विद्यार्थी संघको प्रमुख नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँमा सानै बेलादेखि प्रजातन्त्र प्रति गहिरो निष्ठा थियो । त्यस समय बुबाले अध्ययन गर्ने विद्यालयको प्रध्यानाध्यापक चाहिं कम्युनिष्ट […]








