सिन्धुली – जिल्लाको हरिहरपुरगढी गाउँपालिका बेथिति र चरम लापरबाहीको नमुना गाउँपालिका बन्दै गएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारले मिति २०८२ भदौ २ गतेको निर्णय अनुसार हरिहरपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा साबिकको गृह मन्त्रालय वा अन्तर्गतको निकायबाट अजम्बर राईलाइ सरुवा गर्यो । प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएपछी राई मिति २०८२ […]
यातायात व्यवसायी राष्ट्रिय महासंघ सिन्धुली अध्यक्षमा पुनः पहाडी
सिन्धुली – यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ जिल्ला समन्वय समिती सिन्धुलीको सातौं बार्षिक साधारण सभा तथा जिल्ला अधिबेशन बिहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । महासङ्घका जिल्ला संयोजक बद्रीप्रसाद पहाडिको अध्यक्षता तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रिय अध्यक्ष बिजय बहादुर स्वारको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो । सम्पन्न अधिबेशनले पुनः […]
ईन्दिरा निरौलाको तिज गित “ए आमा म जिउदै मरे” सार्बजनिक
सिन्धुली – नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई लक्षित गर्दै पछिल्लो समय नेपाली सांगीतिक बजारमा धमाधम तिज गितहरु आउने क्रम बढेको छ । पछिल्लो समय नेपाली नारिहरुको पिर, ब्यथा, बेदनालाई समेटेर भन्दा पनि तडकभडकका तिज गितहरुले बजार तताउने गरेको भएपनी नेपाली नारीहरुको कथा, ब्यथा र मर्मलाई समेटेएर युवा नेतृ ईन्दिरा निरौलाको तिज गीत “ए आमा म […]
विष्णु माझीको तिज गीत पर्खिरहेकाको लागी ‘म त नराउरी’
सिन्धुली – सुमधुर स्वरकी धनी गायिका विष्णु माझीको तिज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ । गायिका विष्णु माझीको तिज गीत आएपछी मात्रै तिज लागेको आभास हुने गरेको संगितप्रेमीहरु बताइछन । गितले सार्वजनिक भएको तिन घण्टामै युट्युबमा ३४ हजार भन्दा बढी भ्युज पाइसकेको छ । ‘पुतलीको भट्टी’ भाग २१ का रूपमा बजारमा आएको उक्त […]
तरण दल सिन्धुलीले तिज लक्षित ‘माइती मिलन’ कार्यक्रम गर्ने
सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिदै नेपाल तरुण दल सिन्धुलीले ‘माइती मिलन’ कार्यक्रम गर्ने भएको छ । सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लक्षित ‘माइती मिलन कार्यक्रम’ आउँदो भाद्र ५ गते कमलामाइ नगरपालिका -४ स्थित शिद्धबाबा […]








