सिन्धुली – बिगत लामो समयदेखी खासगरि सिन्धुली उद्योग बाणिज्य संघ, पालिका शाखा र बिभिन्न संघ संस्थाको आयोजनामा जिल्लाको उद्योग, कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई आधार बनाएर दर्जनौं मेला-महोत्सवहरु सिन्धुलीमा आयोजना भइ सम्पन्न भए । स्थानीय अवसरहरुको प्रबर्द्धन गर्ने र जिल्लालाई आर्थिक रुपले सम्पन्न गराउँदै स्थानीय व्यवसायीको आर्थिक स्तरलाई उकास्ने उद्देश्यले नै करिब/करिब महिना, त्यो पनि […]
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
सिन्धुली फेस्टिबल पौष २७ बाट सिन्धुलीमाढीमा हुने
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ । आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । “कृषी, ब्यापार, उद्योग […]
कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब सम्पन्न
सिन्धुली – कमलामाइ नगरपालिका -१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवस सोमबार सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा-अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले अभिभावक दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै बिद्यालयको सहजता, गुणस्तरियता […]
कबि बन्ने हुटहुटीमा जन्मिएको ‘शहरक भीडमे एसगर हम’
काठमाडौं । साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ । विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक […]







