सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । पहिरो निरन्तर झरिरहेकाले बुधबारदेखि यात्रु तथा मालवाहक सवारी साधनको आवतजावतमा समस्या भएको हो । पहिरोबाट अबरोध भएपछी सडकमा सवारी साधनको जाम रहेको छ । सडक विभागको जेसीभी प्रयोग गरेर पन्छाउँदै सवारी साधनलाई पहिरो पार गराउने व्यवस्था […]
सिन्धुलीगढी: युद्ध इतिहास अध्ययन गर्ने उचित गन्तव्य [फोटो फिचर]
सिँधुली गढी घुमेर हेर्दा सुन्तली मइँकति पो राम्रो दरबारमार्यो नि मायाले मार्यो… २०३६ सालमा कृष्णविक्रम थापाले गाएको यो गीत रेडियो नेपालमा खुब लोकप्रिय थियो । अब सिन्धुलीगढीमा घुमेर हेर्नका लागि ‘कतिमा राम्रो दरबार’ मात्रै होइन एउटा सङ्ग्रहालय पनि थपिएको छ । उक्त गीतमा भनिएको दरबारबाट करिब एक किलोमिटर पर नेपाली सेनाले युद्ध सङ्ग्रहालय बनाएको छ […]
चट्याङमा परि सिन्धुली तिनपाटनका एक ६० बर्षिय वृद्धको मृत्यु
असार १५ सिन्धुली । सिन्धुलीको तीनपाटन गाँउपालिका–७ पत्यानीमा चट्याङमा परी एक जना वृद्धको ज्यान गएको छ । मङ्गलबार राति परेको चट्याङमा परी ६० वर्षीय गोपाल तामाङको घट्नास्थलमा नै मृत्यु भएको वडाध्यक्ष युवराज पहाडीले जानकारी दिनुभयो । यता जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मनोजकुमार लामाले भने उक्त चट्याङमा परी एक जना वृद्धको मृत्यु भएको र […]
गोलन्जोर निति कार्यक्रम: क्रियाशिल पत्रकारको दुर्घटना बिमा गरिने
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सोमबार भाबी नीति तथा कार्यक्रम एक औपचारिक कार्यक्रमका बिच सार्बजनिक गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गोलन्जोर गाउँपालिका अध्यक्ष संकरराज बरालले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना विमा गरिने बताउनु भयो । अनलाइन रुपमै कर तिर्न मिल्ने गरि डिजिटल सेवाको विस्तार गरिने, “पत्रकार अन्जन राना स्मृति पत्रकारिता […]
शिक्षालाई श्रम र उत्पादनसँग जोडिनु पर्छ: नगरप्रमुख पोखरेल
सिन्धुली – कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले अबको शिक्षालाई श्रम र उत्पादनसँग जोडिनुपर्ने र सोही अनुरुप नगरपालिकाले आगामी आ.बको लागी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको बताउनुभएको छ । रिसर्च डिभिजन (युजिसी) को सहयोग तथा सिद्धज्योती शिक्षा क्याम्पसको आयोजनामा तीन दिवसीय अनुसन्धान मुलक लेखन कार्यशालाको उद्घाटन तथा कमलामाइ नगरपालिकामा नबनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा शुभकामना […]







