सिन्धुली – नेपाली कांग्रेसबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार उज्ज्वल प्रसाद बरालले चुनावी घरदैलो अभियान सुरू गरेका छन् । कमलामाइ नगरपालिका वडा नम्बर–९ भिमानबाट मंगलबारबाट घरदैलो अभियान सुरू गर्दै बरालले मतदाता भेटघाट तीव्र बनाएका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् घरदैलो […]
जेष्ठ तथा बिपन्न परिवारलाई ब्लाङ्केट बितरण
सिन्धुली – मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा सिन्धुलीमा ज्येष्ठ नागरिक तथा विपन्न परिवारलाई ब्लाङ्केट वितरण गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयको समन्वय तथा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका–६ स्थित सङ्घको कार्यालयमा ब्लाङ्केट बितरण गरिएको हो । कार्यक्रममा नेपाल–भारत मैत्री सङ्घ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष प्रकाश कुमार […]
सातौं सिन्धुली महोत्सव: शिवको स्वरमा झुम्यो सिन्धुली
सिन्धुली । सिन्धुलीमाढीमा जारी ‘सातौं सिन्धुली महोत्सव’मा गायक शिव परियारले आइतबार साझ आफ्नो साङ्गितिक प्रस्तुती दिए । चर्चित गायक परियार आउने भनेपछी उल्लेख्य रुपमा उपस्थित रहेका दर्शकलाई शिवले आफ्ना चर्चित गीतमार्फत नचाए, झुमाए । उनले आफ्ना हिट गीतमार्फत करिव सवा एक घण्टा प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीले’, ‘क्या दामी भो’ […]
कांग्रेस केन्द्रिय सदस्य बराल सिन्धुली १ बाट उम्मेदवार
सिन्धुली – नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ मा विशेष महाधिबेशनबाट केन्द्रिय सदस्य पदमा निर्वचित उज्ज्वल प्रसाद बराललाई उम्मेदवार बनाउने भएको छ । संसदीय बोर्ड बैठकले सिन्धुली १ मा बराललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी आज अपराह्न ३:३० बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय आइपुग्ने नेताहरूले जनाएका छन् । यसअघि दुईपटक निर्वाचनमा […]
सिन्धुली कांग्रेसले दिउँसो ३:३० बजे उम्मेदवार मनोनयन गर्ने
सिन्धुली – फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रका उम्मेदवार टुंग्याए संगै उम्मेदवार दर्ताको तयारीमा सिन्धुली कांग्रेस जुटेको छ । सिन्धुली जिल्ला मुख्य निर्वाचन कार्यालयले जारी गरेको राजनितिक दल मनोनयन दर्ताको समय तालिका अनुसार नेपाली कांग्रेस सिन्धुलीले उम्मेदवार मनोनयन गर्ने तयारी भएको कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले […]








