सिन्धुली – नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शुक्रवार जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एकदिवसिय नि:शुल्क मुटु रोग बिशेषज्ञ शिविरमा स्थानिय ७ सय १९ जनाले सेवा लिएका छन । हरिहरपुरगढी गाउँपालिका वडा नं २ झनझनेमा आयोजित नि:शुल्क स्वास्थ्य बिशेषज्ञ शिविरमा बर्षौदेखी मुटु रोगबाट ग्रसित बिरामी तथा आर्थिक अभाबका कारण अस्पतालसम्म गएर उपचार गराउन नसकिरहेका सर्बसाधारणले नि:शुल्क स्वास्थ्य […]
गोलन्जोर वडा नं ६ मा पुनः मतगणना नगर्न उच्च अदालतको फैसला
सिन्धुली – उच्च अदालत पाटनले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ६ को वडाध्यक्षको मतपरिणाम पुनःगणना गर्नु नपर्ने फैसला बुधबार गरेको छ । पुनः मतगणनाको माग गर्दै नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षका निकटतम प्रतिस्पर्धी रोशन श्रेष्ठले दर्ता गराएको मुद्दामा माग गरिए अनुसार दाबी नपुगेको भन्दै उच्च अदालतले पुनः मतगणना नगर्न भनेको हो । मा. न्यायाधीश रमेशराज पोखरेल […]
नबज्योती बहिरा बिद्यालयका बिद्यार्थीलाई दिवा-भोजन
सिन्धुली – नवज्योति बहिरा माध्यामिक विद्यालय जसेदमारका बिद्यार्थीलाई वसन्त पञ्चमि अर्थात सरस्वती पुजाको अबसर पारेर बुधबार दुग्धजन्य पदार्थ, खाजामा दुग्ध पदार्थ, अण्डा लगायतको दिवा भोजन गराइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजना तथा नेपाल डेरि एसोसिएसन जिल्ला शाखा सिन्धुलीको समन्वयमा सरस्वती पूजाको अवसर पारेर विद्यालयमा अध्यनरत विद्यार्थीलाई दिवाखाजा भोजन गराउदै विद्यार्थी तथा अभिभावकको उपस्थितिमा […]
सिन्धुलीमा ‘कोरिया–नेपाल मोडेल डेरी भिलेज’ उद्घाटन
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–५ मा कोरिया–नेपाल मोडेल डेरी भिलेजको उद्घाटन गरिएको छ । नेपालस्थित गणतन्त्र कोरियाका राजदूत पार्क तेइ योङ, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल र कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलले संयुक्तरुपमा उक्त भिलेजको मंगलबार उद्घाटन गरेका हुन । भिलेज उद्घाटनको अवसरमा किसानलाई नेपालमा पहिलोपटक जन्मिएको होलिस्टाइन जातको बाच्छी […]
श्रीकृष्ण मन्दिर पुनः निर्माण सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ गरिने
सिन्धुली – सुनकोसी गाउँपालिका-३ झागाझोली कालिमाटी स्थित श्रीकृष्ण प्रणामी मन्दिरको १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी श्री तारतम सागर १०८ पाठ परायण साप्ताहिक ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । १०८ औं बार्षिक उत्सव एबम मन्दिर पुनः निर्माण सहयोगको लागी आउदो फागुन ३ गतेदेखी ९ गतेसम्म महायज्ञको आयोजना गरिएको आयोजक संस्थाले […]







