What to buy a girl when you initially get started in dating. I know when I was just starting out seeing girls I was just and so confused as to what to buy a girl when I first began. So many different gifts to buy somebody that you are just starting out dating so it […]
शिक्षक संघ सिन्धुलीको तीन पालिका स्तरिय प्रतिनिधिसभा सम्पन्न
सिन्धुली – नेपाल शिक्षक संघ सिन्धुलिको तीन गाउँपालिका स्तरिय सयुक्त स्थानिय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । नेपाल शिक्षक संघ फिक्कल, गोलन्जोर र सुनकोशीको सयुक्त स्थानिय प्रतिनिधि सभा गोलन्जोर गाउँपालिकाको बलेनिमा सम्पन्न भएको हो । प्रतिनिधि सभाको अबसरमा तीन गाउँपालिका भित्रका अन्तर बिधालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता, हाडिफोर प्रतियोगिता र महिला शिक्षिकाको सहभागितामा म्युजिकल चियर […]
पत्रकार महासंघ सिन्धुलिको पन्ध्रौं साधारणसभा सम्पन्न [फोटोफिचर]
सिन्धुली – नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको १५ औं साधारणसभा तथा ११ औं अधिबेशन बिहिबार सिन्धुलिमाढिमा सम्पन्न भएको छ । महासंघले साधारणसभाको अवसरमा सिन्धुलिको भुमिमा जन्मीएर नेपाली पत्रकारिताको जगतमा महत्वपुर्ण योगदान पुर्याउने वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व सभापतिद्धय हरिहर विरही, डा. सुरेश आचार्य र नेपाल अादिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय […]
पार्टिमा गुटको जिन्दाबाद मात्रै छ, कांग्रेसको छैन: शंकर भण्डारी
सिन्धुली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसमा विभिन्न गुटको जिन्दाबाद मात्रै रहेको तर सिंगो पार्टिको एकमत नरहेको उल्लेख गरेका छन । बिहिबार नेपाली कांग्रेस सिन्धुलिमा उपस्थित नेता कार्यकर्ताहरु संग भेट्ने क्रममा बिभाग प्रमुख भण्डारिले कांग्रेसभित्र आफ्नै गुट-उपगुटको आन्तरिक चरम द्वन्द भएकोले भोलिको दिनमा कांग्रेस कुन अबस्थामा हुन्छ अहिले भन्न […]
कांग्रेस सिन्धुलिले मनायो सुशील कोइरालाको छैटौं स्मृति दिवस
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस मनाएको छ । नेपाली कांग्रेस सिन्धुलिका सभापति उज्वलप्रसाद बराल लगायत पार्टीका शीर्ष नेता, शुभेच्छुक तथा भातृ संघसंगठनका प्रमुख एबम प्रतिनिधिको उपस्थितिमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरिएको हो । २०७२ साल माघ २६ गते कोइरालाको निधन […]








