सिन्धुली – जिल्लाको संस्थागत बिधालय भगवती अंग्रेजी माध्यामिक बिधालयमा अध्यनरत एक बिद्यार्थीले आत्महत्या प्रयास गरेका छन् । धनुषा जिल्ला लक्ष्मिनिया नगरपालिका स्थायी ठेगाना भइ हाल जिल्लाको भगवती आवासिय बिधालयमा अध्यनरत एक छात्रले बिधालयको होस्टलमै आत्महत्या प्रयास गरेका हुन । बर्ष अन्दाजी १३/१४ रहेका उक्त छात्र भगवती अंग्रेजी माध्यामिक बिधालयकै होस्टेलमा रहि कक्षा ८ मा अध्यनरत […]
सिन्धुलीमा बोलेरो दुर्घटना: तीन जनाको मृत्यु ११ घाइते
सिन्धुलीमा बिहीबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । कमलामाई नगरपालिका–२ चियाबारी नजिक गोलञ्जोरको हैबारबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही […]
गोलन्जोर -६ मा बिधालयका हरेक कक्षाकोठामा (सिसिटिभि) जडान
सिन्धुली – गोलन्जोर गाउँपालिका वडा नम्बर -६ ले आफ्नो क्षेत्रमा पर्ने विद्यालय तथा कक्षाकोठामा सिसिटिभि जडान गरेको छ । वडाध्यक्ष रबिन कुमार श्रेष्ठले सिसिटिभि क्यामरा जडान सङ्गै अब विद्यायल तथा हरेक कक्षाकोठाको गतीविधी वडा कार्यालयबाटै निगरानी गर्न सकिने बताए । वडा अन्तर्गत हाल सात बिधालयको हरेक कक्षाकोठामा सिसिटिभि क्यामरा जडान गरि कक्षाकोठाको गतिबिधी वडा कार्यालयबाटै […]
लुकिछिपी फोहोर फाल्ने ट्रकसहित नगरप्रहरिको नियन्त्रणमा
सिन्धुली – कमलामाइ नगरपालिकाले लुकिछिपी जथाभावी फोहोर फाल्नेमाथि कारबाही सुरु गरेको छ । सोही अनुरुप सार्वजनिक स्थलमा लुकिछिपी फोहोर फाल्दै गरेको एक ट्रकलाई सोमबार नियन्त्रणमा लिइएको नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बताउनुभयो । कमलामाइ नगरपालिका – ११ फिटिङ्ग पुल नजिकैको घुम्तीमा लुकिछिपी फोहोर फाल्दै गरेको ना ५ ख २९१ नम्बरको ट्रकलाई नगरप्रमुख पोखरेल सहितको टोलिले ट्रक […]
नीति निर्माण र कार्यान्वयन तहमा युवा-सहभागिता बढाउनु पर्छ
भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, […]








