चर्चित गायक रामकुमार नेपाली र प्रदिप थापाको स्वरमा रहेको गीत ‘सपनाहरु’ सार्वजनिक भएको छ । गीत युट्युब च्यालन प्रदिप थापा सिन्धुलीबाट सार्वजनिक भएको हो । प्रदिप थापाको शब्द र संगीतमा निर्माण भएको गित ‘सपनाहरु’ लाई पदम बिसिले एरेन्ज गरेका हुन भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजना रहेको ‘राष्ट्रिय लोक गायन प्रतियोगीता २०७५ का […]
आगो निभाउने क्रममा सिन्धुलीमा एक वृद्धाको मृत्यु
सिन्धुली – आगो निभाउने क्रममा जलेर सिन्धुलीको खारखोलामा आज एक बृद्घाको घटनास्थलमै मृत्यु भएको छ । कमलामाइ नगरपालिका -१ खारखोला निवासी ८६ बर्षिया कृष्णमाया पौडेलको बिहान करिब ११:३० को समयमा आगलागीमा जलेर मृत्यु भएको उक्त वडाका वडाध्यक्ष नरेश कुमार गोलेले अंकपत्रलाई जानकारी दिए । घरबाट करिब ५० मिटर पर रहेको आफ्नै पाखोबारिमा सुकेका झारपात, पतिंगर […]
आगलागी पिडितलाई कमलामाईद्वारा राहत सामाग्री सहयोग
सिन्धुली – कमलामाई नगरपालिका -८ करकरेमा भएको आगलागी पीडितलाइ कमलामाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले तत्कालका लागी आगलागी पीडितलाई राहत सामाग्री प्रदान गर्नुभएको हो । गएकोको चैत्र २८ गते स्थानिय हङ्सदेब आलेको घरमा राती करिब १०:३० बजेको समयमा आगलागी भएको थियो । आगलागीका कारण बस्दै आएको घरगोठ जलेर पुर्णरुपमा […]
अबरुद्ध मरिण खोला तटबन्ध निर्माण: नगरप्रमुखको पहलमा सुचारू
सिन्धुली – राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोला नियन्त्रणका लागि तटबन्ध निर्माणमा स्थानियले अबरोध गरेपछी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको पहलकदमीमा निर्माणकार्यले गति लिने भएको छ । मरिण खोला नियन्त्रणको लागि तटबन्ध निर्माणको क्रममा स्थानियले आफ्नो निजि जग्गा कटान हुने भन्दै केही दिन अघिदेखी निर्माण कार्यलाई अबरोध गरिरहेको निर्माण कम्पनीका संचालक देबराज […]
बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तालिम सिन्धुलीमा सम्पन्न
सिन्धुली – बृहत विद्यालय सुरक्षा कार्यढाचा सम्बन्धि तिन दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत् विद्यालय सुरक्षा न्यूनतम् प्याकेजले गरेको व्यवस्था अनुरूप विद्यालयमा भौगोलिक क्षेत्रका सार्वजनिक विद्यालयको न्यूनतम् सुरक्षा सुनिश्चित गर्न विद्यालय ब्यवस्थापन समितिको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्न र कार्यान्वयन गर्न सहयोग गर्ने उद्देश्यले तालीम संचालन भएको हो । तालीममा सहभागी बिधालयका […]








