सिन्धुली – केही दिन अघि जिल्ला सदरमुकाम स्थित एक संस्थागत बिधालय भगवती अंग्रेजी माध्यामिक बिधालयमा घटेको एक घटनाबारे कमलामाई नगरपालिकाले बुधबार बिधालय प्रशासनसंग घटनाबारे सोधपुछ तथा अनुगमन गरेको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्ले, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख सागर कुमार ढकाल, नगर शिक्षा […]
शिक्षा
गोलन्जोर -६ मा बिधालयका हरेक कक्षाकोठामा (सिसिटिभि) जडान
सिन्धुली – गोलन्जोर गाउँपालिका वडा नम्बर -६ ले आफ्नो क्षेत्रमा पर्ने विद्यालय तथा कक्षाकोठामा सिसिटिभि जडान गरेको छ । वडाध्यक्ष रबिन कुमार श्रेष्ठले सिसिटिभि क्यामरा जडान सङ्गै अब विद्यायल तथा हरेक कक्षाकोठाको गतीविधी वडा कार्यालयबाटै निगरानी गर्न सकिने बताए । वडा अन्तर्गत हाल सात बिधालयको हरेक कक्षाकोठामा सिसिटिभि क्यामरा जडान गरि कक्षाकोठाको गतिबिधी वडा कार्यालयबाटै […]
प्रीन्सराजद्वारा (एसइइ) परिक्षामा उत्कृष्ट छात्रालाई पुरस्कार प्रदान
सिन्धुली – जिल्लाको सामुदायिक बिधालयहरु मध्ये माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइइ) मा उत्कृष्ट अंक ल्याउने गौमती माध्यमिक बिधालयकि छात्रालाई पुरस्कार प्रदान गरिएको छ । जिल्लाको सामुदायिक बिधालयहरुबाट सम्मिलित गएको (एसइइ) परिक्षामा गौमती माध्यामिक बिधालयमा अध्यनरत छात्रा सोबिच्छा कार्कीले उत्कृष्ट जिपिए सहित पहिलो भएकी हुन । उनी ३.९२ जिपिए सहित जिल्लाको सामुदायिक बिधालयहरुबाट सहभागी परिक्षार्थी मध्ये […]
गुण्डागर्दी शैलीमा राहत शिक्षक समिति गठन गरिएको भन्दै भत्सर्ना
सिन्धुली – शनिबार सिन्धुलीमाढीमा गठित नेपाल राहत शिक्षक समिति सिन्धुलीको जिल्ला अधिबेशन सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक र गुण्डागर्दी शैली अपनाई गरिएको भन्दै नेपाल शिक्षक संघ सिन्धुलीले भत्सर्ना गरेको छ । निर्वाचन संयोजक बिर्जबहादुर घोलेद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘केही अराजक व्यक्तिहरुले निर्वाचनकाे सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक […]
कमलामाई नगरपालिकाले दियो बिधालयलाई एक हप्ता बिदा
सिन्धुली – केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिन्धुलीको कमलामाइ नगरपालीका भित्रका विद्यालयमा बिदा दिइएको छ । कमलामाइ नगरपालिकाले बुधबार एक बिज्ञप्ति जारी गर्दै अत्यधिक गर्मी बढेका कारण नगर भित्रका विद्यालयमा आउने बुधबार सम्मको लागी एक साता बिदा दिइएको हो । नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पुर्ण सामुदायिक तथा निजि बिधालय, मन्टेश्वरी लगायत पुर्व प्राथमिक बिधालय समेतलाई २०८१ […]