सिन्धुली – जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १ का पुर्ण अपाङ्गता भएका ५ जनालाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले घरमै पुगेर नागरिकता प्रमाण-पत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपाङ्गता भएका ब्यक्तिलाई घरमै पुगेर नागरिकता प्रमाण-पत्र बितरण गर्नुभएको हो । सुनकोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष रामकुमार श्रेष्ठको पहलमा प्रमुख जिल्ला […]
शिक्षा
नोरेक परियोजनाको सहयोगमा बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -६ स्थित शिद्ध प्राथमिक बिधालयका छात्रछात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । बिधालयका छात्रछात्राहरुलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुली र अवार्ड बङ्गलादेशको साझेदारीमा नोरेक परियोजनाको आर्थिक सहयोगमा उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो । अवार्ड बङ्गलादेशकि प्रतिनिधि ज्योती देबिको उपस्थितीमा सामुदायिक बिकास कार्यक्रम सिन्धुलीले बिधालयमा अध्यनरत ५० छात्रछात्रालाई शैक्षिक सामाग्री बितरण […]
विश्व स्कुल दुध दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
सिन्धुली – ९ औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएशन जिल्ला समिति सिन्धुलीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एसोसिएशनको आयोजनामा विश्व स्कुल दूध दिवसकाे अवसरमा “स्वस्थ जिवनकाे लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व” शिर्षकमा सिन्धुलीको विद्याश्रम अंग्रेजी माध्यामिक विद्यालयमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सोही बिधालयका १२ छात्रछात्राले सहभागिता जनाएका […]
कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण दिने
सिन्धुली – जिल्लाको कमलामाइ नगरपालिकाले बेरोजगार जनशक्तीलाई बिना धितो ऋण प्रबाहका लागी आइतबार एक सुचना जारी गर्दै आबेदन माग खुल्ला गरेको छ । नगरपालिकाले स्थानिय स्रोत, साधन, सिप र कलाको अधिकतम उपयोग गरि नगर भित्र रहेका बेरोजगार जनशक्तिलाई रोजगार सृजना गरि गरिबी निवारण गर्ने तथा बैदेशिक रोजगारीलाई दुरुत्साहन गर्दै आफ्नै देशमा श्रमको उपयोग गर्न उत्साहित […]
नतिजाको आधारमा सिन्धुलीका दुई सामुदायिक स्कुल उत्कृष्ट
सिन्धुली – यसवर्ष ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस -२०८० मनाइँएको छ । २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२ र ०६३ सालको परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ तारिखमा मनाउने गरिएको थियो । तर नेपालमा सबै बालबालिकालाई अनिवार्य […]







