सिन्धुली – मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुलीले शुक्रवार महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य चेकजाच सम्बन्धि सामाग्री सहयोग गरेको छ । “घर बलियो जगले, राष्ट्र बलियो प्रारम्भिक बालविकासले” भन्ने मुल नाराका साथ प्लान इन्टरनेशनल नेपालको सहयोगमा हेण्डस नेपालद्धारा संचालित ‘बालबालीकाको सपना’ परियोजनाले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको हो । परियोजनाले कमलामाई नगरपालीका वडा नं. १३ र १४ का ९ जना […]
शिक्षा
कोभिडविरूद्धको लडाइँमा जुटेका सहयोगी हातहरू
चार जिल्लाभन्दा बढी जिल्लाका सङ्क्रमितको व्यवस्थित रुपमा उपचार गरिरहेको सिन्धुली जिल्लाले चुनौती संगै प्रशंसा बटुलिरहेको छ । कोभिडविरूद्धको लडाइँमा स्थानीय प्रशासन र अस्पताल व्यवस्थापनले मात्रै नभई यहाँका सहयोगी हातहरूले काँधमा काँध थापेका कारण यो सम्भव भएको हो । राजधानी काठमाडौंलगायतका ठूला सहरमा सङ्क्रमितको व्यवस्थित उपचार गर्न हम्मेहम्मे परिरहेको सययमा यहाँको स्थानीय प्रशासन, अस्पताल सञ्चालक र […]
सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम
अंग्रेजी भाषा प्रति मानिसहरूको मोह र अंग्रेजी सिक्दा विश्वव्यापी अवसर पाइने बुझाईले सामुदायिक विद्यालयहरूमा अंग्रेजी माध्यमको प्रयोग बढ्दो छ । भाषा सिकाइका आधारभूत सैद्धान्तिक ज्ञान, प्रारम्भिक कक्षामा विद्यार्थीको भाषा सिकाइको शैक्षणिक पक्षलाई नजरन्दाज गरी अंग्रेजी भाषा प्रतिको आकर्षण बढ्नुका पछाडि, अहिलेको विश्वमा अंग्रेजीले पारेको प्रभाव र यसबाट आफ्ना सन्ततिको भविष्य उज्ज्वल हुने तृष्णामा अभिभावकहरू अभिप्रेरित […]
कक्षाकोठामा बालबालिकालाई पार्टिको झण्डा कहिलेसम्म ?
बालबालिका आजको साझेदार भाेलिकाे कर्णधार भनिएको छ । १८ बर्ष सम्म उमेर भएको किशोर किशोरीहरुलाई बालबालिका भनिन्छ । याे अबस्था भनेको उनिहरुकाे लाउलाउ खाउँखाउ भन्ने उमेर सँगसँगै सहि र गलत छुट्याउने क्षमता हुदैन । जस्ले जे भन्याे त्यहि हाे भनेर पछि लाग्ने उमेर हो । बालबालिका सबै भन्दा धेरै समय आफ्नो बिद्यालयमा बिताउछन । बिद्यालयललाइ […]
घरधन्दामा सिमित महिला सामाजिक कार्यमा पनि उक्तिकै सक्रिय
सिन्धुली । सिन्धुलीको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । नेपाली समुदायमा परापुर्वकाल देखी महिलालाई चुलोचौको […]