नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ । इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले […]
शिक्षा
प्राध्यापक संघको केन्द्रिय सचिवमा सिन्धुलीका घिमिरे निर्वाचित
सिन्धुली । पब्लिक क्याम्पस प्राध्यापक संघको चौथो राष्ट्रिय महाधिबेशनबाट सचिव पदमा सिन्धुली सिद्धज्योती शिक्षा क्याम्पसका प्रध्यापक नानिबाबु घिमिरे सर्वसम्मत निर्वाचित भएका छन । फागुन ६ र ७ गते काठमाडौँमा भएको महाधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । प्राध्यापक संघको सम्पन्न महाधिबेशनले अध्यक्षमा भने सर्वसम्मत रुपमा जनमैत्री बहुमुखी क्याम्पस, काठमाडाैँका प्राध्यापक नरेन्द्रप्रसाद कोइरालालाई निर्वाचित गतेको […]
शैक्षिक प्रशासन स्वतन्त्र नबन्दा शैक्षिक गतिविधि निकम्मा बन्यो
`निकम्मा’ शब्द नेपाली वृहत शब्दकोशको अनुसार ‘बेकम्मा’ भन्ने हुन्छ । यसको अङ्ग्रेजी रुपान्तरण अनयुजेवल (Unusable) भन्ने हुन्छ । नेपाली समाजको प्रचलनमा रहेको निकम्मा भनेको काम नलाग्ने भन्ने नै बिम्ब प्रचलित छ । नेपालको संविधान, २०७२ अनुसार शिक्षा संघ, प्रदेश र स्थानीय सरकारको साझा सूचीमा रहेको छ । संविधानको अनुसूची ८ को बुँदा नं. ७ मा […]
कमलामाइका विद्यार्थीहरुलाइ अब यूटुवबाट पढाइ
सिन्धुली–शिक्षण विधिलाइ प्रविधि मैत्री बनाउन कमलामाई नगरपालिकाले यूटुवको शुरुवात गरेको छ । दक्षिण कोरियाको छिन्चु विश्वविद्यालयका प्राध्यापकहरुले उपकरण सहयोग गरेपछि शिक्षकहरुलाइ तालिम दिएर शिक्षण विधिलाइ यूटुवको माध्यमबाट पठनपाठनको थालनी गरेको हो । शिक्षण बिधिलाइ प्रविधिमैत्री बनाउन यूटुवको माध्यम सहयोगी हुने कमलामाइ नगरपालिकाले विश्वास गरेको छ । नगरपालिकाको शिक्षा शाखामा अत्याधुनिक स्टुडियो तयार गरेर विज्ञान, गणीत […]
कक्षा छोडेर अङ्ग्रेजी सर, आमा समुहको बैठकमा
सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका – ५ स्थित नयाँखर्क माध्यामिक बिद्यालयका शिक्षक कृष्ण कुमार थापाको बिधालय भन्दा बढी समय संगठनको काम र बैठकमा बित्ने गरेको छ । शुक्रबार बिधालय समयमै बिधालय पुगेका थापा सर हतार-हतार हाजिरी गरेर बिधालयबाट बाहिरिए । उनको हतारो किन यति धेरै रहेछ भनेर बुझ्दा उनलाई गाउँको आमा समुहको बैठकमा पुग्नुपर्ने हतारो […]