सिन्धुली । स्थानीय सरकार, सरोकारवालाहरु र समुदायमा यौन स्वास्थ्य, यौनिक तथा लैङ्गिक अल्पसंख्यक सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । फ्रेण्डस हेटौंडाको आयोजना तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको क्षेत्रमा नागरिकता तथा पहिचानको मुद्दा, समान प्रतिनिधित्व र मतदाता अधिकार संग सम्बन्धीत […]
शिक्षा
गर्मीका कारण कमलामाइ मातहतका बिधालय चार दिनको लागी बन्द
सिन्धुली – अत्यधिक गर्मी बढेको भन्दै जिल्लाको कमलामाइ नगरपालिकाले एक सुचना जारी गर्दै चार दिनको लागि विद्यालय बन्द हुने जानकारी गराएको छ । अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकूल असर परिरहेको र कतिपय बालबालिका मुर्छित हुनसक्ने भन्दै वर्षे बिदाबाट कट्टा हुने गरी नगरपालिका मातहतका सामुदायिक र संस्थागत बिधालयलाई आजदेखी २४ गते सम्मको लागी बिदा दिन सुजना […]
पब्लिक क्याम्पस संघ सिन्धुलीको संयोजकमा पोखरेल निर्वाचित
सिन्धुली – नेपाल पब्लिक क्याम्पस संघ सिन्धुलीको तेस्रो जिल्ला अधिबेशनले सिन्धुली बहुमुखी क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष उपेन्द्र कुमार पोखरेललाई सर्वसम्मत संयोजकमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न तेस्रो जिल्ला अधिबेशनले पोखरेलको संयोजकत्वमा एघार सदस्यीय समिती सर्वसम्मत गठन गरिएको हो । नव निर्वाचित अध्यक्ष पोखरेल सिन्धुली बहुमुखी क्याम्पस तथा कमला बहुमुखी क्याम्पस ढुंग्रेबासका ब्यबस्थापन समितीका अध्यक्ष […]
बिपि राजमार्ग सफा बनाउने उदेश्यले बृहत सरसफाई सुरु
सिन्धुली — बीपी राजमार्ग फोहोर रहित बनाउने उद्देश्यले बृहत सरसफाई सुरु गरिएको छ । प्रत्येक साताको शुक्रबार सरसफाई गरी राजमार्गलाई सफा र सुन्दर बनाउने बताइएको छ । पहिलो चरणमा कमलामाइ नगरपालिका ६ को शिवनगरदेखि शिखरटोल, शान्तिनगर, रातमाटा, राम्माडी, ढुंग्रेवास, टारी हुँदै हिरापानीसम्मको सडकमा रहेको फोहोर हटाइएको हो । कमलामाइ नगरपालिकाका मेयर उपेन्द्र पोखरेलका अनुसार दुईवटा टोली […]








