राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले शुक्रबार बिहान नतिजा सार्वजनिक गरेको हाे । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार गत १४ देखि २७ वैशाखसम्म सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार १७० जना परीक्षार्थी सहभागी थिए ।
शिक्षा
कमलामाई नगरपालिकाद्वारा विद्यालयलाई स्कुल भ्यान हस्तान्तरण
सिन्धुली, जेठ २७ – कमलामाई नगरपालिकाले दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरूको विद्यालय पहुँचलाई सहज बनाउन कमला मा.बि करकरेलाई नयाँ स्कुल भ्यान हस्तान्तरण गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा खरिद गरिएको उक्त भ्यान एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगर प्रमुख, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको […]
कमला मावि भलुवाइको (बिब्यस) गठन: नेतृत्वमा सम्पुर्ण महिला
सिन्धुली – दुधौली नगरपालिका वडा नं. २ स्थित श्री कमला माध्यमिक विद्यालय भलुवाहीमा आज शनिबार विद्यालय व्यवस्थापन समिति (बिब्यस) गठन गरिएको छ । अभिभावक भेलाबाट चारजना अभिभावक र दुईजना मनोनीत गरी कुल ६ जना महिलामात्रै नेतृत्वमा चयन भई महिला नेतृत्वको सबल र उदाहरणीय अभ्यास प्रस्तुत गरिएको छ । छनौट हुनेहरूमा अभिभावकबाट गीता लामिछाने मगर, मञ्जु […]
शिक्षक सरुवा प्रकरण: ढकाल बोर्डिङ संचालक, फुयाल वकिल
सिन्धुली – कमलामाई नगरपालिकाको शिक्षक सरुवा निर्णयविरुद्ध गौमती माध्यामिक विद्यालयका दुईजना शिक्षक केही दिन अघिदेखी शिक्षक सरुवाको बिरोधमा अनशनमा छन । उक्त गौमती माध्यामिक विद्यालयमा कार्यरत दुई शिक्षक शंकर प्रसाद ढकाल र विष्णु प्रसाद फुयाँलले सरुवा आदेशलाई अन्यायपूर्ण भन्दै गएको बुधबारदेखि विरोध स्वरूप विद्यालयमै अनशन सुरु गरेका हुन् । २०८२ साउन १६ गते नगरपालिकाको शिक्षा […]
एनसेल फाउन्डेसनद्वारा बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
बैशाख ३० सिन्धुली – जिल्लाको फिक्कल गाउँपालिका ३ स्थित प्रकाशोदय माध्यमिक विधालय खुरहरि खोलागाउँमा अध्यनरत विद्यार्थीलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । एनसेल फाउन्डेसन नेपालको सहयोग तथा फिक्कल गाउँपालिका संगको समन्वयमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यार्थीहरूको न्यूनतम आवश्यकता पुरा गर्ने उद्देश्यले विद्यालयमा अध्यनरत ३०० जना बिद्यार्थीलाई स्कुल ब्याग […]







