सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक संगठन हरिहरपुरगढीको तेस्रो गाउँ अधिबेशन शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । अध्यक्ष अम्बिका राईको अध्यक्षता तथा राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितीका सचिव रुद्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा अधिबेशन सम्पन्न भएको नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका सचिब रमेश कार्कीले जानकारी दिए । सम्पन्न तेस्रो अधिबेशनले सुर्यबहादुर राईको अध्यक्षतामा २६ […]
शिक्षा
एसईईमा सिन्धुलीबाट ५ हजार ३१५ विद्यार्थी सहभागी हुँदै
सिन्धुली – आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ । बिहीबारदेखि सुरु हुने परीक्षा २७ चैतसम्म चल्नेछ । यस वर्षको एसईईमा देशभरबाट पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । जसमा सिन्धुलीबाट पाँच हजार ३१५ जना विद्यार्थीहरू (एसईई) परिक्षामा सहभागी हुँदैछन । त्यसमध्ये छात्र २ हजार ५ सय र छात्रा २ हजार ८ सय १५ छन् । […]
कमलामाईको निर्णय: अब सबै बिद्यार्थी, सामुदायिक बिधालयमा
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले नगरपालिका मातहतमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको क्रममा रहेको बताएको छ । जस अनुरुप नगरपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रस्तावमा एक महत्वपुर्ण निर्णय गर्यो । कार्यपालिका बैठकको निर्णयमा नगरपालिका मातहतका वडासम्मका निर्वाचित जनप्रतिनिधि, पालिका तथा वडामा कार्यरत कर्मचारी र सामुदायिक बिधालयमा कार्यरत शिक्षकले आफ्ना बालबच्चा […]
सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न
काठमाण्डौ – काठमाडौं स्थित सेन्ट जुलियन इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न गरेको छ । काठमाडौ चाबहिल स्थित सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव काठमाडौं क्षेत्र नम्बर -३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । प्रमुख अतिथि तथा अर्थसमितिका सभापति सन्तोष […]
कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब सम्पन्न
सिन्धुली – कमलामाइ नगरपालिका -१२ स्थित कुण्डेश्वर मा.वि बेसारेबेसीको ५६ औं बार्षिक उत्सब तथा अबिभावक दिवस सोमबार सम्पन्न भएको छ । कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता तथा वडा-अध्यक्ष भिम बहादुर गुर्मछानको अध्यक्षतामा बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । नगरप्रमुख पोखरेलले अभिभावक दिवसको अबसरमा शुभकामना ब्यक्त गर्दै बिद्यालयको सहजता, गुणस्तरियता […]