सिन्धुली — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय मगर संघ बागमती प्रदेशका सभापती सुजन थापा मगरले नगद २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि चन्दा संकलन अभियान आरम्भ […]
अर्थ
रोकिएको सुरुङ निर्माण कार्य छिट्टै सुचारु हुन्छ: आयोजना प्रमुख बराल
सिन्धुली – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण कार्य बिगत ४५ दिन देखी रोकिएको आयोजनाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । सुरुङको दायाँबायाँ दुवैतर्फ पाउडर जस्तो माटो झरेर सुरुङ खन्ने टनेल बोरिङ मेसिनलाई थिचे पछि ४५ दिनदेखि निर्माण कार्य रोकिएको पत्रकार सम्मेलन मार्फत आयोजना प्रमुख मित्र बरालले बताउनुभयो । आयोजना […]
नेपालमै सबैभन्दा बढी विद्युतीय चार्जिङ स्टेसन बिपी राजमार्गमा
सिन्धुली । बनेपा–सिन्धुली–बर्दीबास बिपी राजमार्गमा विद्युतीय रिचार्ज स्टेसन बढ्दै गएको छ । पूर्वी नेपालको तराईका जिल्लालाई छोटो दुरीमा राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्गमा पछिल्लो समय वातावरण मैत्री विद्युतीय सवारीसाधनको सङ्ख्या बढेसँगै रिचार्ज स्टेसन बढ्दै गएको हो । १६० किलोमिटर लम्बाइको उक्त राजमार्गमा विद्युतीय सवारीसाधन रिचार्ज गर्ने स्टेसन तीन वर्ष अघिसम्म तीन ठाउँमा मात्रै थियो । अहिले झन्डै डेढ दर्जन […]
सिन्धुली फेस्टिबल पौष २७ बाट सिन्धुलीमाढीमा हुने
सिन्धुली : सिन्धुलीको आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन तथा स्थानिय परिकारको प्रचार गर्ने उदेश्यले “सिन्धुली पर्यटन, कृषी, ब्यापार, उद्योग, सांस्कृतिक तथा फुड फेस्टिबल -२०८० आयोजना हुने भएको छ । आयोजक संस्था ब्रदरहुड इभेन्टस एण्ड इन्टरटेन्मेण्ट प्रा.लिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी पौष २७ देखि माघ ७ गतेसम्म फुड फेस्टिबल -२०८० हुने जानकारी दिएको हो । “कृषी, ब्यापार, उद्योग […]
गुराँसेका १ सय २० घर हायु-परिवारलाई न्यानो सिरक बितरण
सिन्धुली -कमलामाइ नगरपालिका -१ गुराँसे कोप्चेका लोपोन्मुख हायु समुदायलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिती तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा एक घरपरिवारलाई दुई/दुई थानको संख्यामा १ सय २० हायु घर-परिवारलाई न्यानो (ओढ्ने फाइबर) सिरक बितरण […]








