सिन्धुली -कमलामाइ नगरपालिका -१ गुराँसे कोप्चेका लोपोन्मुख हायु समुदायलाई शुक्रबार एक कार्यक्रमका बिच न्यानो (ओढ्ने फाइबर) सिरक बितरण गरिएको छ । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको उपस्थिती तथा कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा एक घरपरिवारलाई दुई/दुई थानको संख्यामा १ सय २० हायु घर-परिवारलाई न्यानो (ओढ्ने फाइबर) सिरक बितरण […]
अर्थ
जुनार-सुन्तला बेचेरै बार्षिक ३३ करोड भन्दा बढी आम्दानी
सिन्धुली – गोलन्जोर गाउँपालिका -४ तिनकन्या माझकुभिण्डेका लोकबहादुर आलेमगर पेशाले शिक्षक पेशामा आबद्ध छन । शिक्षण समय भन्दा बाहेकको समय उनको जुनार बगैंचामा ब्यतित हुने भएकोले उनको अन्य पेशा अन्तर्गतको अर्को मुख्य पेशा हो जुनार खेती । उनले सिजनमा आफ्नो बगैंचाबाट उत्पादन भएको जुनार सुन्तला बिक्री बितरण नभएको खण्डमा अफसिजनमा बिक्री बितरणका लागी जुनार चिस्यान भण्डार […]
सुनकोशी-मरिन-डाइभर्सन आयोजनाद्वारा (एसइआइए) प्रस्ताब
सिन्धुली – सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप १४.०९ हेक्टर वन क्षेत्र आवश्यक परेको भन्दै पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (एसइआइए) प्रस्ताव गरेको छ। प्राविधिक कारणले आयोजनाको सर्ज ट्यांक र टेलरेसको स्थान परिवर्तन गर्नुपरेको, त्यस्तै विद्युत उत्पादन क्षमता २८.६२ मेगावाटबाट बढाएर ३१.०७ मेगावाट पुर्याउन लागिएकाले वन तथा वातावरण मन्त्रालयसँग थप वन क्षेत्र प्रस्ताव गरिएको हो। […]
समुदायमै पुगि कुमारी बैंक सिन्धुलीद्वारा सामाजिक सुरक्षा भत्ता बितरण
सिन्धुली – कमलामाई नगरपालिकाको कर्णाली उपनाम जस्तै भएको वडा नम्बर १२ मा स्थानीय स्तरमैं बैंक मार्फत आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । यस आर्थिक बर्ष देखी यस वडामा सामाजिक सुरक्षा भत्ता बितरणको जिम्मा पाएको कुमारी बैंक सिन्धुली शाखाले वडाका तीन स्थानलाई केन्द्र बनाई बाँझे, टंसार र बेसारेबेसीमा सामाजिक […]
प्रा.बी धाप्सार बेशारेका बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग
सिन्धुली – सिन्धुलीको कमलामाइ नगरपालिका -८ स्थित प्राथमिक बिधालय धाप्सार बेशारेमा अध्यनरत बालबालिका, शिक्षक तथा कर्मचारीलाई शुक्रबार सरसफाइ सामाग्री बितरण गरिएको छ । सिन्धुली क्षेत्र नम्बर १ नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुमनप्रसाद कोइराला र क्षेत्र नम्बर १ प्रदेश सभा (ख) नेपाली कांग्रेस सदस्य कुलदिप कोईरालाले उक्त सरसफाइ सामाग्री बितरण गर्नुभएको हो । आफ्नो ब्यक्तीगत तर्फबाट […]