सिन्धुली – मुलकोटका रिसोर्टमा एक वर्ष अघिसम्म शुक्रबार कोठा पाउन मुस्किल पर्थ्यो। दिउँसोतिर काठमाडौँबाट हिँडेका आन्तरिक पर्यटक बीपी राजमार्ग हुँदै साँझ मुलकोट पुग्थे। ‘वान नाइट स्टे’का लागि उनीहरूले सुनकोशी नदी किनारका रिसोर्ट बुक गर्थे। कोशीका बगरमा मध्यरातसम्म संगीत गुञ्जन्थ्यो। आगन्तुकहरू त्यसमा झुम्मिँदै खानपानको आनन्द लिन्थे। सुनकोशी किनारको यो रमझम करिब एक दशकसम्म सिन्धुलीको पहिचान बनेको थियो। […]
जीवनशैली
निकासी र हाटबजार कर सम्बन्धी गरिएको प्रचार भ्रामक
सिन्धुली – कमलामाइ नगरपालिकाले निकासी कर नलगाएर साना किशानलाई मार पर्ने गरि हाटबजार कर लगाएको भनी केही सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाले अफबाह फैलाएको बिषयमा प्रष्ट पार्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले उक्त भ्रामक अफवाह खेदजनक रहेको बताउनुभएको छ । एक स्थानिय टेलिभिजनमा अन्तरबार्ताको क्रममा नगरप्रमुख पोखरेलले निकासी कर चाहिँ नलगाउने तर साना किशानलाई मार पर्ने गरि […]
रुखबाट लडेर सिन्धुलीमा ६५ बर्षिया सुनुवारको मृत्युु
१४ फागुन, सिन्धुली । रुखमा चढेर घाँस झार्ने क्रममा लडेर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका–१४ बासबोटेका ६५ वर्षीय यम बहादुर सुनुवारको आफ्नै घर छेउमा रहेको बढरको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेका अनुसार बुधबार विहान ८ बजेको समयमा […]
सिन्धुलीका पुर्ख्यौली बालिका आफन्तको शरणलिदै आमाको कोरामा
सिन्धुली – विगत ६ वर्षदेखि कलेजो रोगबाट पीडित धर्मशिला फुँयालको गत माघ ४ गते निधन भएपछि अहिले उनको परिवार विचलित भएको छ । रानीवास सिन्धुलीबाट पुर्ख्यौली बसोबास छाडेर भारत सिक्किमको नाम्चेमा जीवनयापन गर्दै आएका धर्मशिलाका श्रीमान् राम फुँयाल र उनका दुई छोरी आमाको मृत्युपछि शरण लिन महोत्तरीको बर्दिवास आइपुगेका हुन् । धर्मशिलालाई बचाउने प्रत्यत्न गर्दागर्दै जायजेथा […]
रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी कम्बल सहयोग
सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीका सह-सचिव सुरज मिश्र (शेखर) र नेपाली कांग्रेस सिन्धुली निर्वाचन क्षेत्र नम्बर एक प्रदेशसभा (ख) का कार्यसमिती सदस्य कुलदिप कोइरालाले सयुक्तरुपमा कमलामाइ नगरपालिका -६ रातमाटा रामेश्वरधाम स्थित क्रियापुत्री भवनका लागी १३ थान ओढ्ने कम्मल सहगोग गर्नुभएको छ । स्व. श्रीमति सबिता थापाको आज जन्मदिनको अबसरमा र स्व. पिता बद्री कुमार मिश्रको […]







