सिन्धुली – बीपी राजमार्गका निर्माणका कारण यहाँका विपन्न कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । राजमार्ग आसपासका कृषकहरुद्वारा उत्पादित कृषि तथा फलफुलले सजिलै बजारको पाएपछि उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको हो । जिल्लाको पिछडीएकोे क्षेत्रको रुपमा रहेका भद्रकाली, जलकन्या, रतनचुरा, भिमेश्वर, भुवनेश्वरी, तिनकन्या, शीत्तलपाटी, पुरानो झागाझोली, झागाझोली रातमाटा, दुम्जा लगायत दर्जन बढि ठाँउका विपन्न कृषक […]
जीवनशैली
दृष्टिबिहिन छात्राबास लदाभिरलाइ साबिकाको कार्पेट सहयोग
सिन्धुली – माबी लदाभिर दृष्टिबिहिन छात्राबास दुधौलिलाई सामुदायिक बिकास कार्यक्रम सिन्धुलिले कार्पेट बितरण गरेको छ । छात्राबासमा बस्ने बिद्यार्थीलाई चिसोका कारण हिडडुल गर्न र कक्षाकोठामा बस्न समस्या भएपछी साबिकाले बिधालयसंग समन्वय गरेर कार्पेट बितरण गरेको हो । सामुदायिक बिकास कार्यक्रमसंग प्लान इन्टरनेशनल नेपालको सहयोगमा संचालित बाल संरक्षण परियोजनाले उक्त कार्पेट बितरण गरिएको साबिकाका अध्यक्ष मिलन […]
सय बर्ष कटिसक्दापनी छत्रमायाले नागरिकता पाइनन्
सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका- १३ रुचानीकी छत्रमाया मगर उमेरले १ सय वर्ष पार गरिसकिन् । उनले अझै नागरिकता पाएकी छैनन् । माइती पक्षका आफन्त कोही नहुँदा आफूले नागरिकता प्राप्त गर्न नसकेको छत्रमाया सुनाउँछिन् । ‘नागरिकता बेलैमा बनाउनुपर्छ भनेर कसैले भनेनन् । अहिले नागरिकता नहुँदा राज्यबाटै ठगिएकी छु’, उनले भनिन् । नागरिकता बनाउँदा बाआमाको नागरिकता चाहिन्छ […]
पानीमा घिस्रीदै गरेको दिलबहादुरको जलेको जीवन
पुष्कर थापा । केही भर छैन आजभोलिको मौसमको । एकैछिनमा मुसलधारे पानी अनि एकैछिनमा टण्टलापुर घाम । हिउँद हो या बर्खा छुट्याउनै नसकिने । आज, भदौ २२ गते । साथमा बर्षादि थिएन । नगरपालिकाको कार्यालय अगाडि जुनार संघको भवनमा ओत लागेर बसिरहे कालो बादलसङ्गै एकतमासले मडारिरहेको आकाश कतिबेला खुल्ला भनेर । पानी बे-प्रवाह निक्कै तामझामका […]
लकडाउनमा पार्टिप्यालेस: बैंकको किस्ता तिर्न बैंकबाटै ऋण
सिन्धुली । युवा ब्यबसायी सिताराम पहाडिले सिन्धुलिको सदरमुकाम सिन्धुलीमाढिमा २०६६ सालबाट सिन्धुली फाष्टफुड एण्ड क्याट्रीङ सर्भिस शुरु गरे । सिन्धुलि ब्यबस्थित बजार हुँदै बिकासउन्मुख दिशामा केन्द्रीकृत हुँदैगर्दा पहाडी सिन्धुलिमा एउटा ब्यबस्थित पार्टी प्यालेस संचालन गर्ने मनसायमा पुगे । अन्ततः उनले सिन्धुलिको कमलामाइ नगरपालिका -६ रातमाटामा २०७१ सालबाट सिताराम पार्टी प्यालेस प्रा.ली. संचालनमा ल्याए । पार्टी […]







